विद्युत बक्यौता छुट दिए आन्दोलन गर्ने विप्लवको चेतावनी

श्रावण २५/बुटवल नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले सरकारले बिचौलिया र दलाललाई पोस्ने निर्णय गरिरहेको बताएका छन्। सरकार विद्युतको बक्यौता छुट दिन चलखेल गरिरहेको,व्यापारी र दलाललाई पोस्ने काम गरिरहेको बताउँदै बिचौलिया र दलाललाई पोस्ने सरकारको कदमविरूद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्। बुटवलमा सम्पन्न नेपाल कम्युनिष्ट पार्टीको लुम्बिनी प्रदेश सचिवालय बैठकलाई सम्बोधन गर्दै राष्ट्रलाई आत्मनिर्भर बनाउन […]
आज नाग पञ्चमी

काठमाडौं । विशेषगरी नागपञ्चमी (श्रावण शुक्ल पञ्चमी) का दिन घर, कुवा, इनार, मन्दिरमा गई नागनागिनीको पूजा गर्ने गरिन्छ । नाग पञ्चमीको दिन घरको मूल ढोकामा नाग–नागिनी, विच्छी, माकुरा, माच्छा, गंगटा, चन्द्र, सूर्य लगायत अंकित फोटो टाँसेर पूजा गर्ने चलन छ । नागपुजाको दिन हरेक घरको मूल ढोका माथि अष्टनागको चित्र टाँस्नाले उक्त घरमा चट्याङ नपर्ने […]