विज्ञापन

'विद्युत बक्यौता छुट दिए आन्दोलन गर्ने विप्लवको चेतावनी'

श्रावण २५/बुटवल

विज्ञापन

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले सरकारले बिचौलिया र दलाललाई पोस्ने निर्णय गरिरहेको बताएका छन्। सरकार विद्युतको बक्यौता छुट दिन चलखेल गरिरहेको,व्यापारी र दलाललाई पोस्ने काम गरिरहेको बताउँदै बिचौलिया र दलाललाई पोस्ने सरकारको कदमविरूद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।

विज्ञापन

बुटवलमा सम्पन्न नेपाल कम्युनिष्ट पार्टीको लुम्बिनी प्रदेश सचिवालय बैठकलाई सम्बोधन गर्दै राष्ट्रलाई आत्मनिर्भर बनाउन आवश्यक रहेको बताउँदै आफ्नो पार्टीले लिएको उत्पादन नीतिले राष्ट्रलाई आत्मनिर्भर बनाउन योगदान पुर्‍याउने दाबी गरे। बैठकलाई सम्बोधन गर्दै कार्यकर्तालाई भ्रष्टाचारविरूद्ध निर्मम भएर प्रस्तुत हुन निर्देशन दिए ।कम्युनिष्ट र समाजवादीहरूको एकता आवश्यक रहेको बताउँदै नेपाली विशेषताको समाजवाद स्थापना गर्न देशभक्त,लोकतान्त्रिक शक्ति, कम्युनिष्ट र समाजवादीहरूको सहकार्य र एकतामा पहल गर्ने निर्णय पार्टी केन्द्रीय समितिले गरेको उल्लेख गरे।

 

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बलम्बुमा महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

चन्द्रागिरी- ४ पानीघाटस्थित पेमा ठिन्ले गुम्बामा विशेष पुजा हुँदै

चन्द्रागिरि नगरपालिका–५ स्थित किसिपिडी क्षेत्रमा सामुदायिक सरसफाई अभियान सञ्चालन हुने

गर्मीले आक्रान्त पश्चिम तराई : तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो, अस्पतालमा बढ्न थाले बिरामी

सर्वोच्चको अन्तरिम आदेश : देउवा दम्पती तत्काल पक्राउ नहुने

थानकोट–चित्लाङ सडक १४ दिन पूर्ण बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

चन्द्रागिरि–चित्लाङ सडक खण्डमा धमाधम निर्माण कार्य हुँदै

रास्वपा चन्द्रागिरि अधिवेशन सम्पन्न, जनार्दन केसी १५२ मतले विजयी