फ्लोरिडामा भयंकर आँधीतुफान, हजार बर्षकै सबैभन्दा बढी बर्षा

अमेरिकाको फ्लोरिडा राज्यको ‘सिएस्टा की’ सहरको तटीय क्षेत्रमा बिहीबार बिहान मिल्टन आँधी आएको छ । जसका कारण फ्लोरिडाको सेन्ट पिटर्सबर्गमा पछिल्लो एक हजार वर्षयताकै सबैभन्दा बढी वर्षा भएको छ । ३ घण्टामा १६ इन्च पानी परेको छ । जुन हरेक ३ महिनामा हुन्थ्यो । मिल्टन फ्लोरिडामा पुग्ने यो वर्षको तेस्रो आँधी हो। यो सिएस्टाको तटमा […]
उपत्यकाबाट ८ लाख यात्रु बाहिरिए, सबैभन्दा बढी कलंकी-थानकोटबाट

काठमाडौं : काठमाडौँ उपत्यकाबाट दसैं मान्नका लागि आठ लाख यात्रु बाहिरिएका छन्। सबैभन्दा बढी कलंकी-थानकोटबाट काठमाडौं उपत्यका छाडेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यस वर्षको दसैँमा १५ देखि १८ लाख यात्रु उपत्यका बाहिरिने अनुमान गरेको थियो। सडकमा कठिन यात्रा हुने भएकाले कम संख्यामा यात्रु बाहिरिएको हुन सक्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरीले जनाएको छ। अघिल्लो […]
काठमाडौंमा दिउँसै १९ लाख चोरी, चार जना पक्राउ

काठमाडौं : चिनियाँ नागरिकको डेराबाट लकर फोडेर १९ लाख लुट्ने चार जना पक्राउ परेका छन्। उनीहरूले काठमाडौंको पेप्सीकोलास्थित घरको तेस्रो तल्लामा बस्दै आएकी ५७ वर्षीय लोज्या ल्यानको कोठाबाट १९ लाख नगद चोरी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ। उनीहरूले असोज २२ गते दिउँसो घरबाट चोरी गरेका थिए। पक्राउ पर्नेमा नुवाकोटका २८ वर्षीय मनिष […]
सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ विशेष समारोह आयोजना

काठमाडौं । आज नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ विशेष समारोह आयोजना गरेको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सहभागी भएका छन् । समारोहमा नेपाली सेनाको टुकडीले राष्ट्रपति पौडेललाई सलामी अर्पण गरेको थियो । उक्त अवसरमा सेनाले फूलपाती बढाइँ कवाजअन्तर्गत राइफलबाट छिटो लहरे र एकठ्ठा तथा तोपबाट […]
याद त मलाई त्यही धूवाँ र धूलोकै आउँछ

अनिता कोइराला असत्यमाथि सत्यको विजय भन्ने विश्वासमा सम्पूर्ण चराचर जगत अहिले उत्साहित भएको छ । वातावरणमा नौलो आह्लाद फैलिएको छ । आकाशले शारदीय घाम बोकेको छ । दशैंले फेरि पनि हामीमा उमङ्ग थपेको छ । म हरेक दशैँमा पुग्छु समयभन्दा बाहिरको भूगोलमा । मलाई मेरो अतीत अतिव सुन्दर लाग्छ । धानका पहेंला बालाहरू लहलह झुलेर […]
कीर्तिपुरमा एमालेले नयाँ केन्द्रिय कार्यालय बनाउने, शुक्रवार शिलान्यास गरिने

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले पार्टीको नयाँ केन्द्रिय भवन निर्माण गर्ने निर्णय गरेको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले २०७२ सालको विनाशकारी भूकम्पपछि काठमाडौं महानगरपालिका १४ नम्बर वडा मदन नगर बल्खुमा रहेको एमाले पार्टी केन्द्रिय कार्यालय ध्वस्त […]
बडा दशैंको हार्दिक मंगलमय शुभकामना

बडा दशैंको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
नवरात्रको सातौँ दिन आज घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ । नवरात्रको सातौँ दिन आज हिन्दुहरुको घरघरमा फूलपाती भित्र्याएर मनाइँदैछ । आज गोरखा दरबारबाट फूलपाती ल्याएर काठमाडौँको हनुमानढोका दसैँ घरमा भित्र्याउने र सैनिक मञ्च टुँडिखेलमा राष्ट्रप्रमुख र सरकार प्रमुखको उपस्थितिमा नेपाली सेनाले फूलपाती बढाइँ गर्ने पुरानो परम्परा छ। फूलपाती परम्पराको उत्पत्ति प्राचीन समयदेखि मानिन्छ। गोपाल वंशदेखि नै फूलपाती भित्र्याउने प्रचलन रहेको पाइन्छ। नेपालको प्राचीन राज्य […]
दसैँ अविधमा कस्तो रहनेछ मौसम ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज यसपालिको दसैँ विशेष मौसम बुलेटिन सार्वजनिक गरेको छ । बुलेटिनमा कोशी, मधेस र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । उक्त बुलेटिनअनुसार यस वर्ष दसैँको सप्तमी (२४ गते), अष्टमी–नवमी (२५ गते) र दशमी (२६ गते) का दिनमा कोशी प्रदेश र […]