विज्ञापन
No data was found

'काठमाडौंमा दिउँसै १९ लाख चोरी, चार जना पक्राउ'

काठमाडौं : चिनियाँ नागरिकको डेराबाट लकर फोडेर १९ लाख लुट्ने चार जना पक्राउ परेका छन्। उनीहरूले काठमाडौंको पेप्सीकोलास्थित घरको तेस्रो तल्लामा बस्दै आएकी ५७ वर्षीय लोज्या ल्यानको कोठाबाट १९ लाख नगद चोरी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।

विज्ञापन

उनीहरूले असोज २२ गते दिउँसो घरबाट चोरी गरेका थिए। पक्राउ पर्नेमा नुवाकोटका २८ वर्षीय मनिष सापकोटा, काभ्रेका २७ वर्षीय धनेष लामा, नुवाकोटका २८ वर्षीय डियुक सापकोटा र नुवाकोटकै २६ वर्षीया श्रीमाया तामाङ रहेको प्रहरीले जानकारी दिएको छ।

विज्ञापन

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

स्वकीय सचिवदेखि सल्लाहकारसम्मको सुविधा खारेज

सात हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने

चैत २३ गतेबाट शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय

एमाले विशेष महाधिवेशनका लागि हस्ताक्षर

डीपी अर्याल सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा आज

टिकापुर साहित्य महोत्सवमा चन्द्रागिरिकी चेतना शर्माको कविता प्रथम

शिक्षकको त्यो २९ दिने ‘सडक-पाठशाला’ र अहंकारी सत्ताको पटाक्षेप