आँसु, संघर्ष र आत्मविश्वास

    डा. शान्ति भुर्तेल नेपाल चतिय, वाणगंगा ११ , कपिलवस्तु पापा, यो छ वर्षको एकल यात्रामा अनगिन्ती संघर्षहरू सामना गरेको छु। जीवनका प्रत्येक मोडमा नयाँ चुनौतीहरू देखेँ, कहिलेकाहीँ थाकें, तर हजुरकै सम्झनाले फेरि उठ्न बल दियो। हजुरले हामीलाई छाडेर जानु भएयता, समाजको स्वरूप कति फरक लाग्छ ! समाजका बहुरुपी दृष्टिकोणहरू/ दृष्टिदोषहरू नियालीरहेको छु । […]