काठमाडौँ जिल्ला प्याब्सनद्वारा ब्राइट फ्युचरका विद्यार्थी तथा शिक्षक सम्मानित

काठमाडौँ। काठमाडौं जिल्ला प्याब्सनले २०८१ सालमा उत्कृष्ट नतिजा ल्याउन सफल ब्राइट फ्युचर माध्यमिक विद्यालयका विद्यार्थी तथा स्कुलका शिक्षकहरूलाई सम्मान गरेको छ । २०८१ सालको एस.ई.ई परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल ब्राइट फ्युचर मा.वि.का विद्यार्थी तथा त्यस स्कुलमा अध्यापन गराउने शिक्षकहरूलाई काठमाडौं जिल्ला प्याब्सनले सम्मान गरेको हो । काठमाडौं जिल्ला प्याब्सनद्वारा २०८१ अन्तर्गत एस.ई.ई. परिक्षामा काठमाडौँ […]