अखिल नेपाल महिला संघ काठमाडौं क्षेत्र नं. १० को अध्यक्षमा तेजिला थापा सर्वसम्मत

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी एमालेको महिला संगठन अखिल नेपाल महिला संघ काठमाडौं क्षेत्र नं. १० को दोस्रो क्षेत्रीय सम्मेलनबाट तेजिला थापाको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । त्यस्तै, उपाध्यक्षमा जानुका पन्त (दक्षिणकाली), राजेश्वरी माली (कीर्तिपुर) चयन भएका छन् भने सचिवमा दक्षिणकालीकी मुना लामा र सह-सचिवमा चन्द्रागिरिकी शोभा वली, कोषाध्यक्षमा […]
भ्रष्टाचार मुद्दामा बागमतीका मेयर थापालाई ८ वर्ष कैदको फैसला
काठमाडौं। सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापालाई ८ वर्ष कैदको फैसला सुनाइएको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशद्वय मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले भ्रष्टाचार मुद्दामा मेयर थापा, अधिकृत विमलकुमार पोखरेल र योजना शाखा प्रमुख सागर पौडेललाई नदीजन्य पदार्थ हिनामिना गरी भ्रष्टाचार गरेको ठहर गरेको थियो । सो मुद्दामा आज […]
पर्यटन विभागका निर्देशक यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभागका निर्देशक (सिडिई) सचिन्द्रकुमार यादवविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। यादव नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागमा कार्यरत थिए । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार २०६६ साल जेठ २४ गतेदेखि २०७९ साल साउन २९ गतेसम्मको अवधिमा वैधानिक […]
जम्मू कश्मीरमा बादल फुट्दा १७ जनाको मृत्यु

काठमाडौं । जम्मू कश्मीरको किश्तवाडमा बादल फुट्दा १७ जनाको मृत्यु भएको छ। यस्तै अहिलेसम्म ५० जनाको उद्धार गरिएको छ। दुर्घटना हिमालयमा अवस्थित माता चण्डी मन्दिरको यात्राको क्रममा चिशोती क्षेत्रमा भएको हो। घटनाको जानकारी पाउने बित्तिकै राहत र उद्धार टोली घटनास्थलमा पठाइएको र ठुलो मात्रामा अपरेशन सुरु गरिएको छ। केन्द्रीय मन्त्री जितेन्द्र सिंहले चिशोटीमा भएको घटनाले […]
निजी विद्यालयका सञ्चालकहरूले चन्द्रागिरि नगरपालिकामा पनि असहमतिसहित ज्ञापनपत्र बुझाए

काठमाडौँ । निजी विद्यालय सञ्चालकहरूले देशभरका पालिकाहरूमा छात्रवृत्ति प्रावधानप्रति असहमति जनाउँदै ज्ञापनपत्र बुझाएका छन् । निजी विद्यालयका संचालकहरूले ज्ञापनपत्र बुझाउँदै विद्यालय शिक्षा विधेयकमा गरिएको गैरनाफामूलक बनाउने र १० देखि १५ प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने प्रावधानप्रति असहमति जनाउँदै प्याब्सन र नेशनल प्याब्सन सम्बद्ध विद्यालयका सञ्चालकहरूको तर्फबाट देशभर ज्ञापनपत्र बुझाएका हुन् । सञ्चालकहरूले विधेयकको विवादास्पद प्रावधान […]
प्रधानमन्त्री र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरु र मुख्यसचिवबीच आज कार्यसम्पादन सम्झौता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै अगामी कार्यक्रमको कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान भएको हो । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न […]
स्रोत नखुलेको १२ लाख ७० हजार र बुद्धचित्तको माला सहित २ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । स्रोत नखुलेको नगद १२ लाख ७० हजार र बुद्धचित्तको मालासहित २ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका वडा नं २६ ठमेल जे.पी. रोड स्थितमा रहेको ZHINXIN International होटेलबाट बुद्धचित्त मालाको अवैद्य कारोबार गरिरहेको अवस्थामा प्रहरी टोलीले उक्त होटलको कोठा नम्बर ४०४, ६०३ मा बस्ने दुईजना चिनियाँ नागरिकहरूको साथबाट ११५.६५ केजी […]
भ्रम छर्ने विज्ञापन र नक्कली सामान बेच्नेलाई काठमाडौं महानगरले कारबाही गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपभोक्तालाई भ्रामक विज्ञापन, गलत ब्राण्डिङ र नक्कली सामान बिक्री नगर्न चेतावनी दिएको छ । महानगरपालिकाले कुनै पनि उद्योग वा व्यवसायले वितरक तथा उपभोक्तालाई उत्पादनको गलत विवरण दिन नपाउने उल्लेख गरेको छ । उत्पादनमा प्रयोग भएको सामग्री, उत्पादन मिति, म्याद सकिने अवधि लगायतका आधारभूत सूचना स्पष्ट राख्नुपर्छ । विदेशी उत्पादन भन्दै घरेलु […]
चन्द्रागिरि नगरपालिकाका वडाहरूलाई वर्गिकरण अनुसार बजेट, कुन वडाको बजेट कति ?

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले आफू मातहतका १५ ओटै वडाको वर्गीकरण गरि बजेट छुट्याएको छ । चन्द्रागिरि नगरपालिकाले विगतमा झैं आर्थिक वर्ष २०८२-०८३ का लागि वडातर्फको बजेट वर्गीकरण तथा सिलिङ तोकेको छ । नगरपालिकाले हरेक वडालाई सो वडाले संकलन गरेको राजस्वको आधारबाट ६० अंकदेखि माथिलाई “ए प्लस” ५० देखि ५९ सम्मलाई “ए” र ४० देखि ४९ […]
मन्त्री विन्दु श्रेष्ठद्वारा मकवानपुर जिल्लाको उद्योग, वाणिज्य कार्यालयको अनुगमन

काठमाडौँ । बागमती प्रदेश सरकारका नवनियुक्त उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठले मकवानपुर जिल्लाको उद्योग, वाणिज्य कार्यालयको अनुगमन गरेकी छिन् । अनुगमनका क्रममा मन्त्री श्रेष्ठले सेवाग्राहिलाइ छिटो भन्दा छिटो सहज ढङ्गबाट सेवा सम्पादन गर्न आफु मातहतका कर्मचारीहरूलाई निर्देशन समेत दिएकी छिन् । मकवानपुर जिल्लाको उद्योग, वाणिज्य कार्यलयको अनुगमनको क्रममा जनगुनासो रहित कार्यालय आफ्नो […]
प्रधानमन्त्रीसमक्ष चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष विभिन्न चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरुले आज पद तथा गोपनीयताको सपथ लिनुुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा विक्रमप्रसाद श्रेष्ठ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति सह प्रा डा पुजनकुमार रोकाया, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति […]
नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर दर तोकियो

काठमाडौं । मन्त्रिपरिषद्ले नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनका लागि उपभोग दस्तुरको दर तोकेको छ । तोकिएको दस्तुर अनुसार, कार र भ्यानको काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ । मिनिबस र ट्रकको काठमाडौं आउँदा ११५ रुपैयाँ र जाँदा ८० रुपैयाँ तथा बस र ठूला ट्रकको काठमाडौं आउँदा २६० रुपैयाँ र बाहिरिँदा […]