नेवार समुदायले मनाउने (चथा:) गणेश पुजा आज

काठमाडौँ । विशेषत: नेवार समुदायले विविध विधि अन्तर्गत मनाउने गरेको चथा: पुजा अर्थात् गणेश चौथी आज परेको छ । भाद्र शुक्ल चौथीका दिन भक्तपुरको नवदुर्गा गणमा भगवान गणेशको सृष्टि हुने गर्दछ । त्यसैले यस दिनलाई गणेश चौथी पनि भन्ने गरिन्छ । यसदिन बिहानैदेखि भक्तजनहरू नजिकका गणेश मन्दिरमा गई पूजा, अर्चना गर्ने गर्दछन् । भगवान गणेशको […]