लुना लुँइटेलले हात पारिन् मिस नेपाल–२०२५ को उपाधि

काठमाडौं । ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुँइटेलले पाएकी छिन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्रान्ड फिनालेमा लुइँटेल मिस नेपाल भएकी हुन् । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले यसवर्षको मिस नेपाल उपाधि लुँइटेललाई घोषणा गरेको हो । उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन्। काठमाडौंसहित मुलुकका विभिन्न सहरमा आयोजना […]

लिपुलेकका विषयमा प्रधानन्त्री ओलीले गरे राष्ट्रपति सी चीनफिङसँग कुरा

काठमाडौँ । चीनका राष्ट्रपति सी चीनफिङसँग सौहार्दपूर्ण र द्विपक्षीय भेटका अवसरमा दुई देशबीचको मित्रवत सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने समझदारी भएको छ । साथै नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा राष्ट्रपति सीसँग प्रधानन्त्री ओलीले स्पष्टरुपमा आपत्ति […]

Best Paypal Online Casinos Inside 2025

Content Comparing Paypal To Other Payment Methods With Online Casinos Top On The Internet Casino Slots In Paypal Casinos ❇️ Straightforward Deposits Plus Withdrawals Using Paypal Player Vs Player Payments Processing Comparison Table Of Ideal Paypal Casinos Not Necessarily On Gamstop Step 5: Assert Your Paypal On Line Casino Bonus And Play Safety and security […]

प्रहरी वृत्त थानकोटको नवनिर्मित कार्यालय भवनको भदौ १६ गते उट्घाटन हुँदै

काठमाडौँ । प्रहरी वृत्त थानकोटको नवनिर्मित कार्यालय भवनको यहि भदौ १६ गते विधिवत उट्घाटन गरिने भएको छ । नेपाल सरकारको बजेटबाट निर्माण गरिएको प्रहरी वृत्त थानकोटको नवनिर्मित कार्यालय, ब्यारेक भवनको काठमाण्डौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौंका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ्गबाट भदौ १६ गते उट्घाटन गरिने प्रहरी वृत्त थानकोटका कार्यालय प्रमुख, प्रहरी नायब […]

थानकोटका त्रिमन गोपालीमाथी धारिलो हतियार प्रहार, नर्भिक अस्पतालमा उपचार हुँदै

काठमाडौँ । थानकोटका त्रिमन गोपालीमाथी धारिलो हतियार प्रहार गरिएको र उनको उपाचार नर्भिक अस्पतालमा भइरहेको छ । भदौ १३ गते रातको ११:४० बजेको समयमा चन्द्रागिरि नगरपालिका वडा नं २ एस.बि.आई. (SBI) पेट्रोल पम्पस्थित चन्द्रागिरि नगरपालिका थानकोटका २९ वर्षीय त्रिमन गोपालीलाई वडा नं २ का समिर सिग्देल र सफल सिग्देल दुई दाजुभाई मिलि त्रिमन गोपालीको छाति […]