विज्ञापन
No data was found

'थानकोटका त्रिमन गोपालीमाथी धारिलो हतियार प्रहार, नर्भिक अस्पतालमा उपचार हुँदै'

काठमाडौँ । थानकोटका त्रिमन गोपालीमाथी धारिलो हतियार प्रहार गरिएको र उनको उपाचार नर्भिक अस्पतालमा भइरहेको छ ।

विज्ञापन

भदौ १३ गते रातको ११:४० बजेको समयमा चन्द्रागिरि नगरपालिका वडा नं २ एस.बि.आई. (SBI) पेट्रोल पम्पस्थित चन्द्रागिरि नगरपालिका थानकोटका २९ वर्षीय त्रिमन गोपालीलाई वडा नं २ का समिर सिग्देल र सफल सिग्देल दुई दाजुभाई मिलि त्रिमन गोपालीको छाति र दाँया बाँया कोखामा धारिलो हतियार प्रयोग गरी घाईते बनाएको थानकोट प्रहरी वृत्तले जनाएको छ ।

विज्ञापन

हिजो राती भएको उक्त घटनाको सूचना प्राप्त हुनासाथ थानकोट प्रहरी वृत्तका प्रहरी सहायक निरीक्षकको कमाण्डमा ५ जनाको टोली खटी घाईतेलाई तत्काल मिड प्वाईन्ट अस्पताल लगिएको र त्यहाँ सामान्य उपचारपछि नर्भिक अस्पताल पठाईएको थियो ।

हाल घाइते गोपालीको नर्भिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत