बोटल तथा जारमा बिक्री हुने पानीको अधिकत्तम खुद्रा मुल्य तोकियो

काठमाडाैं । बोटल तथा जारमा बिक्री हुने प्रशोधित पानीको अधिकत्तम खुद्रा मूल्य निर्धारण गरिएको छ । दैनिक उपभोग्य वस्तुको रूपमा प्रयोग हुँदै आएको प्लाष्टिक बोटल तथा जारमा विक्री वितरण हुने साधारण प्रशोधित पानीको अधिकत्तम खुद्रा मूल्य सम्बन्धमा संघीय संसद, प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिबाट गठित बजार अनुगमन उपसमितिको अध्ययन प्रतिवेदन […]

परिश्रमी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा कार्तिक १ गते

काठमाडाैं । परिश्रमी बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारण सभा कार्तिक १ गते हुने भएको छ । चन्द्रागिरि नगरपालिका वडा नं ३ थानकोटमा कार्यालय रहेको परिश्रमी सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा मंगलोदय माध्यामिक विद्यालयको प्राङ्गणमा कार्तिक १ गते शनिबार बिहान १०:३० बजेदेखि सुरु हुने सो संस्थाका अध्यक्ष विष्णु प्रसाद शाहीले बताएका छन् […]

थानकोटका साहित्यकार शिवप्रसाद श्रेष्ठको दुई कृति एकसाथ लोकार्पण हुँदै

काठमाडाैं । थानकोटका कवि शिवप्रसाद श्रेष्ठको नेपाल भाषाको “ह्याँउगु निभा:या ज:” तथा “आमाको स्वर” दुईओटा पुस्तक एकसाथ लोकार्पण हुने भएको छ । चन्द्रागिरि नगरपालिका वडा नं ४ थानकोट, ताहननी: निवासी शिवप्रसाद श्रेष्ठको नेपाल भाषाको “ह्याउँगु निभाःया जः (चिनाखँ मुना) र “आमाको स्वर” कविता सङ्ग्रह लोकार्पण हुने भएको हो । गायन, वाद्यवादन तथा लामो शिक्षण अनुभव […]

बालेनको कवितामा किसानलाई ‘फोहोरी’को संज्ञा दिएपछि आलोचना

काठमाडौँ महागरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले सोमबार राति सामाजिक सञ्जालमा एउटा कविता लेखेका छन्। ‘सत्यको कुनै एउटा पहिचान, कुनै नाम हुँदैन’बाट कविता सुरु गरेका उनले छैटौँ हरफमा किसानलाई ‘फोहोरी’का रूपमा प्रस्तुत गरेपछि आलोचना भइरहेको छ। सामाजिक सञ्जालमा श्रमिक, किसान, मजदुरप्रति उनको धारणा पहिलेदेखि नकारात्मक छ भनेर टिप्पणी भइरहेको छ।   सत्यको कुनै एउटा पहिचान कुनै नाम हुँदैन। मिथ्याजस्तो ठूलो […]

सन्दीपको जादुमयी बलिङमा कतारविरुद्ध नेपालको ‘रोमाञ्चक’ जित

काठमाडौं । आइसिसी पुरुष टि ट्वान्टी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले कतारमाथि ५ रनको नाटकीय जित निकालेको छ । यो जितसँगै अपराजित नेपालले ६ अंक जोडेको छ। कतारविरुद्धको यो खेल सन्दीप लामिछानेको तारिफयोग्य बलिङ र अन्तिम ओभरको अपत्यारिलो प्रदर्शनका कारण सधैं सम्झनायोग्य रहनेछ । १४८ रनको लक्ष्य पछ्याएको कतारलाई जितका लागि २० औं […]