विज्ञापन

'परिश्रमी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा कार्तिक १ गते'

काठमाडाैं । परिश्रमी बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारण सभा कार्तिक १ गते हुने भएको छ ।

विज्ञापन

चन्द्रागिरि नगरपालिका वडा नं ३ थानकोटमा कार्यालय रहेको परिश्रमी सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा मंगलोदय माध्यामिक विद्यालयको प्राङ्गणमा कार्तिक १ गते शनिबार बिहान १०:३० बजेदेखि सुरु हुने सो संस्थाका अध्यक्ष विष्णु प्रसाद शाहीले बताएका छन् ।

विज्ञापन

संस्थाको संचालक समितिको श्रावण १७ गते बसेको बैठकको निर्णय अनुसार १७ औं वार्षिक साधारण सभामा वार्षिक कार्यक्रम तथा बजेट स्विकृत गर्ने, वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुमोदन गर्ने, संचालक समिति र लेखा सुपरिवेक्षण वार्षिक प्रतिवेदन पारित गर्ने भएको हो ।

यसअघि सो संस्थाको साधारण सभा असोज ११ गते गर्ने भनिएपनि जेन-जी आन्दोलनले सिर्जना गरेको विषम परिस्थितिका कारण कार्तिक १ गते सारिएको संस्थाका सचिव विपिन शाहीले जानकारी दिएका छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बागमती प्रदेशको विशेष प्राथमिकतामा चन्द्रागिरि, मातातीर्थको आयुर्वेदिक अस्पताल जिल्लास्तरीय बन्ने

थानकोट प्राथमिक अस्पतालको मातृत्व वार्ड अनुगमन, सेवा प्रभावकारितामा जोड

सहकारी बेथितिमाथि सरकारको कडा कदम, सुधारका लागि आयोगको प्रतिवेदन सार्वजनिक

मकवानपुरमा चोरीका सामानसहित दुई पक्राउ, सुनका गरगहना र नगद बरामद

किसिपिडीमा वृहत् सरसफाइ कार्यक्रम सुरु, वडा अध्यक्ष महर्जनद्वारा उद्घाटन

चितवनमा क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन सुरु, स्वदेशी औषधि उद्योगलाई नयाँ आधार

मातृभाषा संरक्षणमा स्थानीय तहको दायित्वबारे चन्द्रागिरिमा बहस, विद्यालय तहबाटै बहुभाषिक शिक्षामा जोड

मापदण्ड नपुगेको ‘तेज’ तोरी तेल बजारबाट फिर्ता गर्न विभागको आदेश