नेपाल ट्रक यातायात व्यवसायी महासंघको अध्यक्षमा चन्द्रागिरिका राजेन्द्र विक्रम बानियाँ निर्वाचित

काठमाडाैं । नेपाल ट्रक यातायात व्यवसायी महासंघको आठौं महाधिवेशनबाट चन्द्रागिरि निवासी राजेन्द्र विक्रम बानियाँ केन्द्रिय अध्यक्षमा निर्वाचित भएका छन् । पौष २७ गते सम्पन्न महासंघको सत्रौँ वार्षिक साधारणसभा तथा आठौँ महाधिवेशनबाट राजेन्द्र विक्रम बानियाँले १ सय १२ मतसहित प्रतिस्पर्धी ओमकृष्ण कार्कीलाई भारी मतले पराजित गर्दै ३ वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् । अध्यक्ष प्रत्यासी […]