अब कांग्रेसमा गुट छैन, एकताबद्ध भएर रूपान्तरणको यात्रामा जाऔंः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विशेष महाधिवेशन कुनै पनि विवादको विषय नभएको स्पष्ट पारेका छन् । निर्वाचन आयोगले संविधान, प्रचलित कानून र पार्टी विधानअनुसार निर्णय गरेकोप्रति आभार व्यक्त गर्दै उनले यसलाई कांग्रेसमा सार्थक परिवर्तनको साझा उपलब्धि भएको बताए । सभापति थापाले जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली कांग्रेस अब कुनै एक नेताको चाहनाले होइन, […]
प्रथम चित्लाङ गोल्डकप नाइन ए साइड फुटबलको उपाधि चन्द्रागिरिकाे कुर्दन फुटबल एकेडेमीलाई

काठमाडाैं । माघ २ गते सम्पन्न चित्लाङ गोल्डकप नाइन ए साइड फुटबलको उपाधि चन्द्रागिरि नगरपालिकाको कुर्दन फुटबल एकेडेमीले जितेको छ । थाहा नगरपालिकाको वडा नं ९ चित्लाङमा पौष २७ गतेदेखि सञ्चालन भएको प्रथम “चित्लाङ गोल्डकप नाइन ए साइड” फुटबल प्रतियोगिताको उपाधि चन्द्रागिरि नगरपालिकाको कुर्दन फुटबल एकेडेमी” जितेको छ । खेलकुद मार्फत चित्लाङको पर्यटन प्रवर्द्धन गर्ने […]
गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय

काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। शुक्रबार आयाेगले थापा नेतृत्वकाे कांग्रेसलाई आधिकारिकता दिने निर्णय गरेकाे हाे । राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै आयोगले थापा पक्षलाई मान्यता दिने निर्णय गरेको हाे ।
नेपाली काँग्रेसको संस्थापन पक्षले आफूहरूलाई आधिकारिकता नदिए देशभर आन्दोलन गर्ने चेतावनी

काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन पक्षले आफूहरूलाई आधिकारिकता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो चेतावनी दिएका हुन् । उनले षड्यन्त्र र दबाबमा परेर निर्वाचन आयोगले पार्टी विधान र संविधानविपरित निर्णय गरेर वडा तहदेखि केन्द्रसम्म आन्दोलन चर्काउने चेतावनी दिए । उनले पार्टीको […]
चुनावका लागि चन्द्रागिरिसहित १६५ क्षेत्रमा अधिकृतको कार्यालय सञ्चालनमा

काठमाडौं । प्रतिनिधि सभाको फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै आजदेखि चन्द्रागिरिसहित देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ । निर्वाचन आयोगका अनुसार उम्मेदवार मनोनयन दर्ता, उजुरी सुनुवाइ लगायतका चुनावी कार्यक्रमसम्बन्धी प्रशासनिक काम तथा निर्वाचन प्रक्रियाका अन्य तयारीहरू यही कार्यालयमार्फत सञ्चालन गरिनेछ । सबै निर्वाचन क्षेत्रमा एकैसाथ निर्वाचन अधिकृतको कार्यालय […]
१९९० साल माघ २ गते भएको महाभूकम्पको बयान

केही दिनअगाडि दिनरात गरी ४१ इन्च पानी परेको थियो । बिहानीपख हुस्सु लागेको थियो । अघिल्लो दिन संक्रान्ति मनाएकाले भोलिपल्ट पनि चाडबाडको हावा अडिरहेको थियो । सोमबारे औँसी परेकाले आइमाईहरू न्वाहीधोई पूजापाठ गरी व्रत बसिरहेका थिए । चाडबाड मनाइसकेका दुनियाँ खेतमा काम गरिरहेका थिए । बिहानपख हुस्सु लागे पनि घामको तेज करिब ६० डिग्री चढाउ […]