उत्कृष्ट प्रदर्शन गरे पनि इङ्ल्यान्डसँग हार्‍यो नेपाल

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ । जितका लागि इङ्ल्यान्डले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १ सय ८० रन मात्रै बनाउन सक्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४४ रन बनाए । कप्तान रोहित पौडेलले ३९ रन बनाए […]

दोस्रो चन्द्रागिरि महिला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

काठमाडौं । दोस्रो चन्द्रागिरि महिला ब्याडमिन्टन प्रतियोगिता २०८२ सम्पन्न भएको छ । चन्द्रागिरि महिला ब्याडमिन्टन क्लबको आयोजनामा महांकाल ब्याडमिन्टन कभर्ड हलमा माघ २३ र २४ गते दुई दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथि चन्द्रागिरि नगर उपप्रमुख बसन्ती श्रेष्ठ, विशेष अतिथि चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष प्रह्लाद रिजाल, चन्द्रागिरि नगरपालिका वडा […]