अमरावती भ्वाइस आइडल सिजन एकको फाइनल सम्पन्न

काठमाडौं । डिभाइन क्रियसन काठमाडौंको आयोजनामा भएको अमरावती भ्वाइस आइडल सिजन एकको फाइनल सम्पन्न भएको छ । माघ २४ गते त्रिभुवन विश्वविद्यालयको प्रेक्षालयमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व संस्थापक अध्यक्ष कृष्ण विराजले गरेका थिए भने प्रमुख अतिथिमा प्रोफेसर डा. ध्रुवेस चन्द्र रेग्मी रहेका थिए । ग्राउण्ड अडिसन, मेगा अडिसन र सेमी फाइनल हुँदै फाइनलसम्म आइपुग्दा २७ […]
यो वर्ष पनि नेपाल अति भ्रष्टाचार हुने देशको सूचीमा

काठमाडौं । नेपाल यो वर्ष पनि भ्रष्टाचार हुने देशको सूचीमा परेको छ। ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) द्वारा जारी भ्रष्टाचार अवधारणा सूचकांक – २०२५ मा नेपालको अंक गत वर्ष जस्तै यस वर्ष पनि ३४ नै छ। ६ वटा अन्तर्राष्ट्रिय संस्थाहरूद्वारा सन् २०२५ को अगस्ट महिनासम्मका सुशासनसम्बन्धी तथ्यांकलाई आधार बनाई नेपालको अंक निर्धारण गरिएको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष […]