विज्ञापन
No data was found

'यो वर्ष पनि नेपाल अति भ्रष्टाचार हुने देशको सूचीमा'

काठमाडौं । नेपाल  यो वर्ष पनि भ्रष्टाचार हुने देशको सूचीमा परेको छ। ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) द्वारा जारी भ्रष्टाचार अवधारणा सूचकांक – २०२५ मा नेपालको अंक गत वर्ष जस्तै यस वर्ष पनि ३४ नै छ।

विज्ञापन

६ वटा अन्तर्राष्ट्रिय संस्थाहरूद्वारा सन् २०२५ को अगस्ट महिनासम्मका सुशासनसम्बन्धी तथ्यांकलाई आधार बनाई नेपालको अंक निर्धारण गरिएको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष मदनकृष्ण शर्माले जानकारी दिए।

विज्ञापन

लामो समयदेखि नेपालले ३५ भन्दा कम अंक पाउँदै आएको थियो।

२०२५ मा ३४ अंक प्राप्त गरी नेपाल १०९ औ स्थानमा छ। त्यस्ते २०२४ मा ३४ अंक थियो । यो वर्ष पनि नेपाल अति भ्रष्टाचार हुने देशको सूचीमा परेको छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌