चन्द्रागिरिमा ज्ञानमाला भजन प्रतियोगिताको आयोजना हुँदै

काठमाडौं । चन्द्रागिरिमा सातौं ज्ञानमाला भजन प्रतियोगिताको आयोजना हुने भएको छ । राष्ट्रिय ज्ञानमाला संघ नेपाल अन्तर्गत कीर्तिपुर, चन्द्रागिरि दक्षिणकाली उपसमितिको आयोजना तथा भास्तिपुर ज्ञानमाला भजन खलःको व्यवस्थापनमा सातौं ज्ञानमाला भजन प्रतियोगिता हुन लागेको हो । चन्द्रागिरि नगरपालिकाको वडा नं १२ स्थित बलम्बु लाछीमा फागुन २ गते शनिबार उक्त भजन प्रतियोगिता हुन लागेको आयोजकले जानकारी […]

बंगलादेशमा बीएनपीको कमब्याक, खालिदा जियाका छोरा प्रधानमन्त्री बन्ने पक्का

काठमाडौं । बंगलादेशमा बिहीबार सम्पन्न आम निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले भारी बहुमत हासिल गरेको छ । झण्डै दुई दशकदेखि सत्ताबाहिर रहेको बीएनपीले यो चुनावी नतिजासँगै सत्तामा शक्तिशाली पुनरागमन गरेको हो । बीएनपीको यो जितसँगै पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा एवम् पार्टी अध्यक्ष तारिक रहमान बंगलादेशको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ । बंगलादेशका […]