विज्ञापन
No data was found

'चन्द्रागिरिमा ज्ञानमाला भजन प्रतियोगिताको आयोजना हुँदै'

काठमाडौं । चन्द्रागिरिमा सातौं ज्ञानमाला भजन प्रतियोगिताको आयोजना हुने भएको छ ।

विज्ञापन

राष्ट्रिय ज्ञानमाला संघ नेपाल अन्तर्गत कीर्तिपुर, चन्द्रागिरि दक्षिणकाली उपसमितिको आयोजना तथा भास्तिपुर ज्ञानमाला भजन खलःको व्यवस्थापनमा सातौं ज्ञानमाला भजन प्रतियोगिता हुन लागेको हो ।

विज्ञापन

चन्द्रागिरि नगरपालिकाको वडा नं १२ स्थित बलम्बु लाछीमा फागुन २ गते शनिबार उक्त भजन प्रतियोगिता हुन लागेको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌