स्थानीय शासनको कुशल नेतृत्व पश्चात् केन्द्रीय राजनीतिको यात्रामा निस्केका एक विकास सेवक : को हुन् लवशेर विष्ट ?

स्थानीय शासनको कुशल नेतृत्व पश्चात् केन्द्रीय राजनीतिको यात्रामा निस्किएका लवशेर विष्ट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का एक प्रतिबद्ध, निष्ठावान र अनुभवी नेता हुन् । मकवानपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट २१ फागुनमा हुने निर्वाचनका लागि उम्मेदवारका रूपमा मैदानमा उत्रिएका विष्ट थाहा नगरपालिकाका संस्थापक मेयरसमेत हुन्, जहाँ उनले पाँच वर्षे कार्यकालमा विकास, सुशासन र जनमुखी सेवाको अभ्यासमार्फत […]
बञ्चरेडाँडा ल्यान्डफिल साइट परिसरमा अनधिकृत प्रवेश निषेध

काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागबाट सञ्चालन हुँदै आएको बञ्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा अनुमति बिना प्रवेश निषेध गरिएको छ । दैनिक २३ वटा स्थानीय तहको फोहरमैलाको अन्तिम व्यवस्थापन कार्य हुँदै आइरहेको उक्त फोहोरमैला विसर्जन स्थलमा फोहोरमैला, कवाडी टिप्ने अनधिकृत संकलनकर्ता तथा अन्य अनधिकृत व्यक्तिहरूको निर्वाध प्रवेशका कारण विभिन्न स्वास्थ्य तथा मानवीय जोखिम सिर्जना हुने तथा फोहोरमैला […]