पेट्रोलियमा १५ र डिजेलमा १० रुपियाँ बढ्यो, पेट्रोलको मूल्य कति ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ तथा डिजल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य बढाइएको हो । बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । निगमका अनुसार तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर […]