इरानसँग फलदायी वार्ता भएको ट्रम्पको भनाइ, ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न निर्देशन

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार तेहरानसँग ‘धेरै राम्रो र फलदायी वार्ता’ पछि इरानको ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न आदेश दिएको बताएका छन् । आफ्नो पूर्व चेतावनी बमोजिम अघि नबढ्न र कारबाही रोक्न अमेरिकी र इजरायली सेनालाई आदेश दिएको उनले बताएका छन् । वार्ता यो हप्ता जारी रहनेछ । ट्रम्पले सोमबार बिहान आफ्नो ट्रुथ सोशल […]

बर्ड फ्लुको जोखिम बढ्ने खतरा, भेटेरिनरी एशोसियसनद्वारा सतर्कता अपनाउन आग्रह

काठमाडौँ । नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिँदै आएको पोल्ट्री क्षेत्रमा पछिल्लो समय बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) का घटनाहरू देखिन थालेपछि चिन्ता बढेको छ। यस अवस्थाप्रति नेपाल भेटेरिनरी एशोसियसनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एशोसियसनका अनुसार पोल्ट्री क्षेत्रले कुल ग्राहस्थ उत्पादन (GDP) मा उल्लेखनीय हिस्सा ओगट्नुका साथै रोजगारी सिर्जना र मासु तथा अण्डामा आत्मनिर्भरता हासिल गर्न […]

अमेरिकाको २४ घण्टे अल्टिमेटमपछि इरानको कडा चेतावनी-होर्मुज स्ट्रेट पूर्ण बन्द गर्छौं !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको २४ घण्टे अल्टिमेटमको बीचमा इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले चेतावनी दिएको छ। यदि अमेरिकाले आफ्ना ऊर्जा केन्द्र वा पावर प्लान्टहरूमा हमला गरेमा रणनीतिक रूपमा महत्त्वपूर्ण ‘होर्मुज स्ट्रेट’ पूर्ण रूपमा बन्द गरिदिने उसले घोषणा गरेको हो। गार्डले इरानी सञ्चारमाध्यममार्फत जारी गरेको बयानमा भनिएको छ, ‘यदि इरानको ऊर्जा ठेगानाहरूमा […]

१३ खर्बकाे आयात हुँदा निर्यात जम्मा १ खर्ब ९१ अर्ब मात्रै

काठमाडौं । नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ८ महिनामा आयात साढे १२ प्रतिशतले बढेर १२ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालले चालु आवको फागुनसम्ममा १२ खर्ब ८९ अर्ब रुपैयाँको आयात गर्दा नेपालबाट भएको निर्यात भने जम्मा १ खर्ब ९१ अर्ब रुपैयाँ मात्रै छ । यो […]

आज विश्व जल तथा मौसम दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज नेपालमा विविध कार्यक्रम आयोजना गरी विश्व जल तथा मौसम दिवस मनाइँदै छ । सन् १९५० मा विश्व मौसम विज्ञान सङ्गठनको स्थापना भएको दिनको सम्झनामा सन् १९६१ देखि यो दिवस मनाउन थालिएको हो । यस अवसरमा मौसमसम्बन्धी चेतना अभिवृद्धि, पूर्वानुमान प्रणालीको महत्त्व र जलवायु जोखिम न्यूनीकरणका उपायबारे छलफल गरिने जनाइएको छ । विश्व […]