विज्ञापन

'१३ खर्बकाे आयात हुँदा निर्यात जम्मा १ खर्ब ९१ अर्ब मात्रै'

काठमाडौं । नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ८ महिनामा आयात साढे १२ प्रतिशतले बढेर १२ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालले चालु आवको फागुनसम्ममा १२ खर्ब ८९ अर्ब रुपैयाँको आयात गर्दा नेपालबाट भएको निर्यात भने जम्मा १ खर्ब ९१ अर्ब रुपैयाँ मात्रै छ ।

विज्ञापन

यो अवधिमा नेपालमा अधिक आयात भएका पाँचवटा वस्तुहरूमा सबैभन्दा धेरै ८२ अर्ब रुपैयाँको डिजेल छ । त्यसपछि भटमासको कच्चा तेल ६६ अर्बको, पेट्रोल ४३ अर्बको र ग्यास ३७ अर्ब रुपैयाँको छ ।

विज्ञापन

यो अवधिमा २३ अर्ब रुपैयाँको सुन आयात भएको छ भने २३ अर्ब रुपैयाँको मोबाइल फोन आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बागमती प्रदेशको विशेष प्राथमिकतामा चन्द्रागिरि, मातातीर्थको आयुर्वेदिक अस्पताल जिल्लास्तरीय बन्ने

थानकोट प्राथमिक अस्पतालको मातृत्व वार्ड अनुगमन, सेवा प्रभावकारितामा जोड

सहकारी बेथितिमाथि सरकारको कडा कदम, सुधारका लागि आयोगको प्रतिवेदन सार्वजनिक

मकवानपुरमा चोरीका सामानसहित दुई पक्राउ, सुनका गरगहना र नगद बरामद

किसिपिडीमा वृहत् सरसफाइ कार्यक्रम सुरु, वडा अध्यक्ष महर्जनद्वारा उद्घाटन

चितवनमा क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन सुरु, स्वदेशी औषधि उद्योगलाई नयाँ आधार

मातृभाषा संरक्षणमा स्थानीय तहको दायित्वबारे चन्द्रागिरिमा बहस, विद्यालय तहबाटै बहुभाषिक शिक्षामा जोड

मापदण्ड नपुगेको ‘तेज’ तोरी तेल बजारबाट फिर्ता गर्न विभागको आदेश