शोणितपुरकर्मी महतसहित वडा नं ७ का विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरू सम्मानित

काठमाडौं । चन्द्रागिरि कला समूहको आयोजना तथा वडा नं ७ को सहकार्यमा विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरूलाई सम्मान गरिएको छ । चन्द्रागिरि नगरपालिकाको वडा नं ७ मा रहेर कला, साहित्य, संस्कृति, सञ्चार, खेलकूद, कलाकारिता तथा समाज सेवाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका ५१ जना व्यक्तित्वहरूलाई सम्मान गरेको हो । प्रमुख अतिथि घनश्याम गिरीको उपस्थितिमा वडा नं […]
पूर्वराष्ट्रपति भण्डारीद्वारा ओली–लेखक पक्राउ ‘अपरिपक्व कदम’ भन्दै निर्णय फिर्ता लिन सरकारलाई सुझाव

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता रमेश लेखकलाई गिरफ्तार गरिनु अपरिपक्व कदम र अत्यन्त दुःखद् विषय भएको बताएकी छन् । शनिवार एक विज्ञप्ति जारी गर्दै उनले सरकारलाई आफ्नो निर्णय फिर्ता सुझाव दिएका छन् । उनले भाद्र २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग […]
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली तथा पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । ओलीलाई आज बिहान प्रहरीले भक्तपुरस्थित गुण्डुबाट पक्राउ गरेको हो । जरुरी पक्राउ पुर्जी थमाएर उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले ओलीलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको थियो […]