विज्ञापन
No data was found

'पूर्वराष्ट्रपति भण्डारीद्वारा ओली–लेखक पक्राउ ‘अपरिपक्व कदम’ भन्दै निर्णय फिर्ता लिन सरकारलाई सुझाव'

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता रमेश लेखकलाई गिरफ्तार गरिनु अपरिपक्व कदम र अत्यन्त दुःखद् विषय भएको बताएकी छन् ।

विज्ञापन

शनिवार एक विज्ञप्ति जारी गर्दै उनले सरकारलाई आफ्नो निर्णय फिर्ता सुझाव दिएका छन् ।

विज्ञापन

उनले भाद्र २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग २०८२ को प्रतिवेदन स्वयंमा पूर्ण नभएको उल्लेख गर्दै विज्ञप्तिमा त्यसैको आधारमा तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिनु अत्यन्तै संवेदनशील र दूरगामी प्रभाव पार्ने विषय भएको बताएकी छन् ।

Screenshot

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

पूर्वऊर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्का पक्राउ

चन्द्रागिरिका राजन श्रेष्ठ नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिको कोषाध्यक्षमा विजयी

शोणितपुरकर्मी महतसहित वडा नं ७ का विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरू सम्मानित

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

चन्द्रागिरिको ढुङ्गाअड्डामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा ठूलो दुर्घटना

चन्द्रागिरि कला समूहद्वारा वडा नं ७ का विभिन्न विधा, क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरूलाई सम्मान गर्दै

राजस्व अनुसन्धान विभागसहित १५ ऐन खारेज गर्ने अर्थमन्त्री वाग्लेको निर्णय

बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रीमण्डल गठन, सपथग्रहण सम्पन्न