प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक : कसको सम्पत्ति कति ?

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री र मन्त्रीले पेस गरेको सम्पत्ति विवरण आइतबार सार्वजनिक गरिएको हो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरिएको सो विवरण नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबमोजिम सार्वजनिक गरिएको कार्यालयले जनाएको छ । […]
त्रिदिवसीय कार्यक्रमसहित ब्राइट फ्युचर स्कुलले मनायो आफ्नो ३९ औं वार्षिकोत्सव

काठमाडाैं । ब्राइट फ्युचर सेकेन्डरी स्कुलद्वारा लगातार ३ दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरि आफ्नो ३९ औं वार्षिकोत्सव मनाएको छ । चन्द्रागिरिमा मात्र नभई राष्ट्रिय स्तरमै शिक्षाको गुणात्मक अभिवृद्धिका लागि कृयाशील शिक्षालय ब्राइट फ्युचर सेकेन्डरी स्कुलले आफ्नो ३९ औं वार्षिकोत्सव मनाउने क्रममा पहिलो दिन चैत्र २७ गते सुप्रसिद्ध बाल साहित्यकार तथा गीतकार रामबाबु सुवेदीको प्रमुख आतिथ्यतामा […]