विज्ञापन
No data was found

'प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक : कसको सम्पत्ति कति ?'

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।

विज्ञापन

मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री र मन्त्रीले पेस गरेको सम्पत्ति विवरण आइतबार सार्वजनिक गरिएको हो ।

विज्ञापन

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरिएको सो विवरण नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबमोजिम सार्वजनिक गरिएको कार्यालयले जनाएको छ ।

उपसचिव विष्णुप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेभसाइट (opmcm.gov.np) मा हेर्न सकिनेछ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

त्रिदिवसीय कार्यक्रमसहित ब्राइट फ्युचर स्कुलले मनायो आफ्नो ३९ औं वार्षिकोत्सव

चन्द्रागिरि विकास मञ्चद्वारा पदयात्रा कार्यक्रम सम्पन्न

‘गन्तव्य मध्यपुर’ अभियानको शुभारम्भ

दक्षिण एसियाली ब्याडमिन्टनमा नेपालको दबदबा : नेपाली टोलीकाे ऐतिहासिक सफलता

सार्वजनिक गाडीमा भाडा बढ्यो, उपत्यकामा न्यूनतम २४ रुपैयाँ

सान इन्टरनेशनल कलेजमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई विदाई

सरकारी कार्यालयमा ‘शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालन

बिस्का जात्रा आजदेखि सुरु