त्रिवि क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको अल्टिमेटम दिएको छ । अतिक्रमित जग्गा फिर्ता ल्याउन गत ४ वैशाखमा त्रिविले ३५ दिनको सूचना निकालेको थियो ।  त्रिवि–क्यान सम्झौता यही वैशाख अन्तिममा सकिँदैछ । सामान्य प्रशासन महाशाखा प्रमुख राजबहादुर राईका अनुसार १८ वटा संघ, संस्था र संगठनलाई ३५ दिनभित्र खाली गर्न […]

यस्तो छ आजको मौसम यी ठाउँमा भारी वर्षा हुने

काठमाडौं । आज काठमाडौंसहित देशैभरि आंशिक बदली हुनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा छ । कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागको […]