विज्ञापन

'यस्तो छ आजको मौसम यी ठाउँमा भारी वर्षा हुने'

काठमाडौं । आज काठमाडौंसहित देशैभरि आंशिक बदली हुनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा छ ।

विज्ञापन

कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागको थोरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

विज्ञापन

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

त्रिवि क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

सोमबारदेखि कक्षा १२ को परीक्षा सुरु, काठमाडौं शिक्षा क्याम्पसको सम्पूर्ण तयारी पूरा

मातातीर्थ मेलामा २४ लाख ६ हजार ८ सय ८५ रुपैयाँ आम्दानी, १७ लाख १४ हजार खर्च

हिजो राति आएको हावाहुरीले चित्लाङ माँझगाउँका केही घरहरूमा क्षति

विनाशकारी भूकम्प गएको १० वर्ष पूरा

सरकारको निर्देशनको अवज्ञा गर्दै चन्द्रागिरिका स्कुलले आफै पुस्तक बिक्री गर्दै

चन्द्रागिरि हिल्समा गत आर्थिक वर्षमा ५ लाख ४ हजार ४ सय १५ जनाले गरे भ्रमण

पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ, ठेक्का अनियमितताको आरोप