विज्ञापन

'त्रिवि क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम'

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको अल्टिमेटम दिएको छ । अतिक्रमित जग्गा फिर्ता ल्याउन गत ४ वैशाखमा त्रिविले ३५ दिनको सूचना निकालेको थियो ।

विज्ञापन

 त्रिवि–क्यान सम्झौता यही वैशाख अन्तिममा सकिँदैछ ।

विज्ञापन

सामान्य प्रशासन महाशाखा प्रमुख राजबहादुर राईका अनुसार १८ वटा संघ, संस्था र संगठनलाई ३५ दिनभित्र खाली गर्न पत्र काटिएको छ । उनका अनुसार, जग्गा खोजबिन समितिको प्रतिवेदन अनुसार पत्र काटिएको हो । ‘वैशाख ४ मा सार्वजनिक सूचना नै जारी गरिसकेका छौं । त्यसपछि संघ संस्था र संगठनलाई पत्र पनि काटिएको छ,’ उनले भने ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

यस्तो छ आजको मौसम यी ठाउँमा भारी वर्षा हुने

सोमबारदेखि कक्षा १२ को परीक्षा सुरु, काठमाडौं शिक्षा क्याम्पसको सम्पूर्ण तयारी पूरा

मातातीर्थ मेलामा २४ लाख ६ हजार ८ सय ८५ रुपैयाँ आम्दानी, १७ लाख १४ हजार खर्च

हिजो राति आएको हावाहुरीले चित्लाङ माँझगाउँका केही घरहरूमा क्षति

विनाशकारी भूकम्प गएको १० वर्ष पूरा

सरकारको निर्देशनको अवज्ञा गर्दै चन्द्रागिरिका स्कुलले आफै पुस्तक बिक्री गर्दै

चन्द्रागिरि हिल्समा गत आर्थिक वर्षमा ५ लाख ४ हजार ४ सय १५ जनाले गरे भ्रमण

पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ, ठेक्का अनियमितताको आरोप