ग्रिसमा सम्पन्न नवौं विश्व मार्शल आर्ट्स महोत्सवमा चन्द्रागिरिका खेलाडी ब्रिनिश महर्जनले जिते स्वर्ण

काठमाडाैं । ग्रिसमा सम्पन्न नवौं विश्व मार्शल आर्ट्स महोत्सवमा नेपालले ४ स्वर्ण जित्न सफल भएको छ । यहि मे ९ र १० गते ग्रिसमा आयोजना गरिएको “9th world festival of martial arts” महोत्सवमा नेपालबाट चन्द्रागिरि नगरपालिका बुदोकैदो फुल कन्ट्याक्ट कराँतेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी ब्रिनिश महर्जन ३२ केजी तौल समूहमा र वीरकृष्ण महर्जनले भेट्रान्स समूहमा […]

प्रदेशस्तरीय जुनियर मेयर कप तेक्वान्दो प्रतियोगितामा चन्द्रागिरि नगरपालिका तेस्रो

काठमाडाैं । देश भरिका नगरपालिकाहरूको सहभागी रहेको छैटौं बागमती प्रदेशस्तरीय जुनियर मेयर कप आमन्त्रित तेक्वान्दो प्रतियोगितामा चन्द्रागिरि नगरपालिकाले तृतीय स्थान हासिल गरेको छ । विभिन्न नगरपालिकाहरूको सहभागिता रहेको छैटौं बागमती प्रदेशस्तरीय जुनियर मेयर कप आमन्त्रित तेक्वान्दो प्रतियोगितामा आयोजक जिसिदेवल काठमाडौले १४ स्वर्णसहित प्रथम हुन सफल भएको छ । त्यसैगरी, २ स्वर्ण र १ रजत पदकसहित […]