संसद्को बजेट अधिवेशन आजदेखि, प्रधानमन्त्री वालेन्द्रले तीनवटा अध्यादेश पेश गर्ने

काठमाडौं । आजबाट सुरू संघीय संसद्को बजेट अधिवेशन हुँदैछ । त्यसका लागि अपराह्न ४ बजे सङ्घीय संसद्को संयुक्त बैठक बस्नेछ । कार्यसूचीमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। आजै दिउँसो २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक बस्दैछ । बैठकमा प्रधानमन्त्री […]

कांग्रेसको क्रियाशील सदस्यता डिजिटल प्रणालीमा वडासम्मै अध्यावधिक गर्दै

काठमाडाैं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता डिजिटल प्रणालीमा अध्यावधिक गर्ने कार्यले तीव्रता पाएको छ । देशैभरिका (६७४३ वटै) वडाहरूमा भइरहेको डिजिटल प्रणाली अन्तर्गत १५ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिक गराउने प्रक्रियामा आफ्नो मोबाइल नम्बर मार्फत नेपाली कांग्रेस केन्द्रीय कार्यालयको आधिकारिक मोबाइल नम्बर ९७०१२५५५५५ मा आफ्नो मोबाइल नम्बर सूचीकृत गराउन नेपाली कांग्रेसले सम्पूर्ण क्रियाशील सदस्यहरुलाई अनुरोध […]