चन्द्रागिरि–चित्लाङ सडक खण्डमा धमाधम निर्माण कार्य हुँदै

काठमाडौं । चन्द्रागिरि–चित्लाङ सडक मा यतिबेला सडक स्तरोन्नति तथा निर्माण कार्य तीव्र रूपमा अघि बढिरहेको छ। काठमाडौं उपत्यकालाई मकवानपुरको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र चित्लाङसँग जोड्ने यो महत्वपूर्ण सडक खण्डमा यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित आवागमन उपलब्ध गराउने उद्देश्यले निर्माण कार्य भइरहेको हो। चन्द्रागिरि क्षेत्र हुँदै चित्लाङ पुग्ने यो सडक प्राकृतिक सौन्दर्य, पहाडी भू–भाग तथा धार्मिक […]
रास्वपा चन्द्रागिरि अधिवेशन सम्पन्न, जनार्दन केसी १५२ मतले विजयी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चन्द्रागिरि नगर समितिको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट जनार्दन केसी १५२ मतसहित सभापतिमा निर्वाचित भएका छन्। आज सम्पन्न निर्वाचनमा कुल २०६ मत खसेकोमा केसीले १५२ मत प्राप्त गर्दै विजयी हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी मधुकर बस्नेतले ५४ मत प्राप्त गरेका थिए। अधिवेशनअघि दुवै पक्षबीच सभापति पदका […]
रास्वपा चन्द्रागिरि नगर कमिटीको पहिलो अधिवेशन सुरु: नेतृत्वका लागि निर्वाचन हुँदै, उपसभापतिमा करुणा निर्विरोध

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चन्द्रागिरि नगर कमिटीको पहिलो नगर अधिवेशन आइतबार सतुंगलस्थित एक पार्टी प्यालेसमा भव्य रूपमा सुरु भएको छ। केन्द्रीय सदस्य विश्व श्रेष्ठको प्रमुख आतिथ्यता तथा स्थानीय नेता-कार्यकर्ताहरूको बाक्लो उपस्थितिमा अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको हो। उद्घाटन सत्रलाई सम्बोधन गर्दै काठमाडौं क्षेत्र नम्बर १० का सांसद प्रदीप विष्ट, समानुपातिक सांसद भूमिका श्रेष्ठ […]
पाकिस्तानमा ईद मनाउन निस्किएका सैनिक कर्मचारी बोकेको रेलमा शक्तिशाली विस्फोट

पाकिस्तानको बलुचिस्तानमा सैनिक कर्मचारी र उनीहरूका परिवार बोकेको रेललाई निशाना बनाएर आइतबार गरिएको शक्तिशाली विस्फोटमा कम्तीमा २४ जनाको मृत्यु र ५० भन्दा बढी घाइते भएको एक वरिष्ठ अधिकारीले बताएका छन् । प्रान्तीय राजधानी क्वेटानजिकै भएको उक्त आक्रमणपछि घटनास्थलमा ठूलो क्षति पुगेको छ, र उद्धार कार्य जारी रहेको बताइएको छ । प्राप्त तस्वीरहरूमा रेलका डिब्बा पल्टिएको […]
निःशुल्क बृहत ‘योग विज्ञान शिविर’को प्रचारप्रसार तीव्र, स्वास्थ्य सचेतनासँगै सहभागिताको आग्रह

काठमाडौं । चन्द्रागिरि नगरपालिकाको आयोजना तथा व्यवस्थापनमा सोमबारदेखि सञ्चालन हुन लागेको निःशुल्क बृहत ‘योग विज्ञान शिविर’ को प्रचारप्रसारलाई तीव्रता दिइएको छ। नगरपालिकाले नागरिकको स्वास्थ्य प्रवर्द्धन, मानसिक सन्तुलन तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यसहित शिविर आयोजना गर्न लागेको जनाएको छ। चन्द्रागिरि नगर योग समितिको सहआयोजना तथा समन्वयमा सञ्चालन हुन लागेको उक्त शिविरलाई सफल बनाउन आइतबार चन्द्रागिरि–९ […]
चन्द्रागिरि नगरपालिकाका वडाहरूलाई वर्गीकरण अनुसार बजेट, कुन वडाको बजेट कति ?

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले आर्थिक वर्ष २०८३-०८४ का लागि १५ ओटै वडाको वर्गीकरण गर्दै वडागत बजेट सिलिङ निर्धारण गरेको छ। नगरपालिकाको आन्तरिक निर्णय विवरण अनुसार वडाहरूलाई A+, A र B वर्गमा विभाजन गरी कुल रु. २३ करोड ४० लाख पूँजीगत बजेट विनियोजन गरिएको हो। नगरपालिकाले राजस्व संकलन तथा मूल्यांकन अंकका आधारमा वडा वर्गीकरण गरेको जनाएको […]
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता लगभग अन्तिम चरणमा, होर्मुज जलडमरू खुल्ने संकेत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार सामाजिक सञ्जालमार्फत इरानसँगको शान्ति सम्झौतासम्बन्धी समझदारीपत्र (Memorandum of Understanding) “धेरै हदसम्म तय भइसकेको” बताएका छन्। यससँगै पाकिस्तान तथा सम्बन्धित मध्यस्थकर्ताहरूले पनि वार्तामा प्रगति भएको जानकारी दिएका छन्। ट्रम्पले उक्त सम्भावित सम्झौताले विश्व ऊर्जा बजारमा ठूलो असर पार्ने महत्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’ (Strait of Hormuz) पुनः खोल्ने उल्लेख गरेका छन्। […]