सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिताको पहिलो प्रि–क्वाटरफाईनलमा नेपाल एपीएफ स्कुल, मनकामना सेकेण्डरी स्कुल, नेपालय ईङ्गलिस पब्लिक स्कुल र जेम्स स्कुल विजयी

काठमाडौं ।नेपाल एपीएफ स्कुल कीर्तिपुरले माघ २२ गतेबाट संचालन गरेको प्रथम एनएपिएफएस अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिता २०८० अन्तर्गत आज भएको पहिलो प्रि–क्वाटरफाईनल खेलमा नेपाल एपीएफ स्कुल कीर्तिपुर, मनकामना सेकेण्डरी स्कुल, जोरपाटी, नेपालय ईङ्गलिस पब्लिक स्कुल, जोरपाटी र जेम्स स्कुल, धापाखेल विजयी भएका छन् ।आज भएको पहिलो प्रि–क्वाटर फाईनल खेलहरुमा नेपाल […]

मातातीर्थ चखेल खण्डको बाटो भोलि फागुन १ गतेदेखि बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म बन्द

मातातीर्थ चखेल खण्डको बाटो भोलि फागुन १ गतेदेखि बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म बन्द हुने भएको छ ।महालक्ष्मी दोभान घट्टेखोला, चखेल देउराली, मातातीर्थ, सतुङगल खण्डको सडक अन्तर्गत मातातीर्थ खण्डको धारापानी नजिक साँघुरो बाटोको छेउपट्टि वाल लगाउने काम भइरहेको हुँदा उक्त सडक खण्ड बन्द गरिएको इन्द्रसरोवर गाउँपालिका वडा नं. ५ का अध्यक्ष दुतराज तितुङले जानकारी […]

एउटी आमाले आफ्नो कमजोर दिमागको बच्चालाई संसारको महान् वैज्ञानिक कसरी बनाइन् ?

एजेन्सी । बल्बको आविष्कार गरेर संसारबाट अन्धकार हटाउने थोमस अल्भा एडिसनको नाम इतिहासका महान् वैज्ञानिकहरूमा समावेश छ । तर के तपाईलाई थाहा छ ? एक समय थियो जब उनको शिक्षकले उनलाई मूर्ख र पागल भनेका थिए । यति मात्र होइन, शिक्षकले एडिसनलाई विद्यालयमा पढाउन पनि अस्वीकार गरेका थिए । यस्तो अवस्थामा उनी कसरी मूर्खबाट महान् […]

करिब २ करोड नक्कली नोटसहित भारतीय गाडी र चालक प्रहरी नियन्त्रणमा

काठमाडौं । एक करोड ८२ लाख ५१ हजार नक्कली नोटसहित प्रहरीले भारतीय नम्बर प्लेटको स्कारपियो गाडी नियन्त्रणमा लिएको छ ।  सुनसरीबाट प्रहरीले एक हजार दरका १ करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरेको हो । सुनसरीका प्रहरी निरीक्षक (एसपी) विपीन रेग्मीका अनुसार आइतबार भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका– ४ स्थित […]

यातायात व्यवस्था विभागका महानिर्देशकलाई कालोमोसो

काठमाडौं।यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालमाथि क्रान्तिकारी युवा संगठनले कालोमोसो दलेका छन् । क्रान्तिकारी युवा संगठनले लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै उनलाई सोमबार कालोमोसो दलेर दुर्व्यवहार गरेको हो । संगठनको एक समूहले उनलाई मिनभवनमा पुगेर कालोमोसो दलेको बताइएको छ । ‘कार्यकक्षमै मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकटको समूह पुगेर कालोमोसो दलेको रिपोर्टिङ […]

चन्द्रागिरि–चित्लाङ सडक निर्माण सुरु

काठमाडौं । चन्द्रागिरि–चित्लाङ सडक निर्माण सुरु भएको छ । संघीय सरकारले बजेट दिएपछि सडक डिभिजन काठमाडौंले स्तरोन्नति तथा मर्मत–सम्भार सुरु गरेको हो । सडक विभागका महानिर्देशक सुशीलबाबु श्रेष्ठका अनुसार अर्थ मन्त्रालयले ६ करोड दिने सहमति गरिसकेको छ भने चालू आवका लागि साढे दुई करोड बजेट विनियोजन गरिएको छ । ‘बजेट विनियोजन भइसकेपछि अब बाँकी काम पनि अघि बढ्छ, […]