विज्ञापन
No data was found

'मातातीर्थ चखेल खण्डको बाटो भोलि फागुन १ गतेदेखि बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म बन्द'

मातातीर्थ चखेल खण्डको बाटो भोलि फागुन १ गतेदेखि बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म बन्द हुने भएको छ ।
महालक्ष्मी दोभान घट्टेखोला, चखेल देउराली, मातातीर्थ, सतुङगल खण्डको सडक अन्तर्गत मातातीर्थ खण्डको धारापानी नजिक साँघुरो बाटोको छेउपट्टि वाल लगाउने काम भइरहेको हुँदा उक्त सडक खण्ड बन्द गरिएको इन्द्रसरोवर गाउँपालिका वडा नं. ५ का अध्यक्ष दुतराज तितुङले जानकारी दिए ।
बेलुका ६ बजेपछि भने आवत जावत गर्न सकिने जानकारी गराए ।
निजी सवारी साधनहरुलाई पर्न गएको असुविधाप्रति क्षमा माग्दै अध्यक्ष तितुङले वैकल्पिक बाटोको रुपमा चित्लांग चन्द्रागिरिको बाटो प्रयोग गर्न पनि अनुरोध गरेका छन् ।

विज्ञापन

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत