नेपालको चिया विश्वमै उत्कृष्ट

काठमाडौं । नेपाली चिया विश्वमै उत्कृष्ट ठहरिएको छ । वर्ल्ड टी एक्सपो २०२४ मा नेपालको चिया विश्वमै उत्कृष्ट ठहरिएको हो । यो एक्सपोमा नेपालको तर्फबाट इलामको सिद्धदेवी टी स्टेट प्राइभेट लिमिटेडले सहभागिता जनाएको थियो । अमेरिकास्थित वर्ल्ड टी एक्सपो डट कमकाअनुसार यो वर्ष विश्वकै सबैभन्दा उत्कृष्ट चियाको पुरस्कार ‘ग्राण्ड च्याम्पियन’ को उपाधि नेपालको सिद्धदेवी टी स्टेट […]

डिजेल र मट्टीतेलको भाउ लिटरमा २-२ रूपैयाँ घट्यो

काठमाडौं । नेपाल आयल निगमले मंगलबार मध्यरातदेखि लागू हुनेगरी डिजेल र मट्टीतेलको भाउ लिटरमा २-२ रूपैयाँ घटाएको छ । भारतबाट पेट्रोल र डिजलको मूल्य घटेर तथा हवाइ इन्धनको भाउ बढेर आएपछि निगमले मूल्य समायोजन गरेको बताइएको छ । नयाँ मूल्यसूचीअनुसार डिजल र मट्टीतेलको भाउ प्रतिलिटर २ रूपैयाँले घटाइएको छ भने हवाई इन्धनको आन्तरिकतर्फ प्रतिलिटर १ […]

आर्यन सिग्देल अभिनित ‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’ सार्वजनिक

आर्यन सिग्देल अभिनित पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’ सार्वजनिक गरिएको छ । दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’ को मंगलबार सार्वजनिक ‘रिमै’ बोलको गीतमा देबेन्द्र बराल र मुना ठटालको स्वर छ। सुवास भुसालको शब्द रहेको गीतका शब्द दिनेश राउतले लेखेका हुन्।  सार्वजनिक गीतको भिडिओमा दृश्यहरूले फिल्मको थिम प्रस्तुत गरेका छन्। पुजारको चरित्र निर्वाह गरेका अभिनेता आर्यन सिग्देल […]

चन्द्रागिरिमा दिनदहाडै चोरी

काठमाडौँ । चन्द्रागिरिमा लाखौँ रुपैयाँ बराबरको चोरी भएको छ । काठमाडौँ, चन्द्रागिरि नगरपालिका-१० बोशिगाउँ बस्ने हरिसिद्धि खड्गीको घर र सोही घरमा डेरा गरी बस्ने राजेन्द्र नेपालीको कोठाबाट दुवै जनाको गरी नगद तथा विभिन्न गहना समेत गरी करिब ११ लाख ७ हजार ५ सय ८० रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ । प्रहरीले चोरीमा […]