विज्ञापन
No data was found

'नेपालको चिया विश्वमै उत्कृष्ट'

काठमाडौं । नेपाली चिया विश्वमै उत्कृष्ट ठहरिएको छ ।

विज्ञापन

वर्ल्ड टी एक्सपो २०२४ मा नेपालको चिया विश्वमै उत्कृष्ट ठहरिएको हो । यो एक्सपोमा नेपालको तर्फबाट इलामको सिद्धदेवी टी स्टेट प्राइभेट लिमिटेडले सहभागिता जनाएको थियो ।

विज्ञापन

अमेरिकास्थित वर्ल्ड टी एक्सपो डट कमकाअनुसार यो वर्ष विश्वकै सबैभन्दा उत्कृष्ट चियाको पुरस्कार ‘ग्राण्ड च्याम्पियन’ को उपाधि नेपालको सिद्धदेवी टी स्टेट प्राइभेट लिमिटेडले प्राप्त गरेको छ ।

अमेरिकास्थित वर्ल्ड टी एक्सपो डट कमकाअनुसार यो वर्ष विश्वकै सबैभन्दा उत्कृष्ट चियाको पुरस्कार ‘ग्राण्ड च्याम्पियन’ को उपाधि नेपालको सिद्धदेवी टी स्टेट प्राइभेट लिमिटेडले प्राप्त गरेको छ ।

यो बाहेक यो कम्पनीले ‘वेस्ट लिकर’, ‘वेस्ट व्हाइट टी’ र ‘मौलिक उत्पादन’ विधाको उपाधिसमेत प्राप्त गरेको छ । पाँचथर र इलामको सीमाना रहेको यो टी स्टेटले ग्रिन टी, ब्ल्याक टी, व्याइट टीलगायत उत्पादन गर्दै आएको छ ।

यो सिद्धदेवी टी स्टेटले नेपालको तर्फबाट एक्लो सहभागिता जनाएको थियो । व्हाइट टी बिद्यामा सहभागिता जनाएको थियो ।

यो एक्सपो चिया उद्योगहरुको विश्वमै सबैभन्दा ठूलो भेला मानिन्छ । यो एक्सपोमा विश्वका उत्कृष्ट प्रयोगशालाबाट चियाको नमूना परीक्षण र टी टेस्टरले स्वाद चाखेर चियाको गुणस्तर घोषणा गर्छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत