नेकपा एमाले चन्द्रागिरि नगर कमिटीको नवनिर्वाचित पदाधिकारीहरूलाई पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चन्द्रागिरि नगर कमिटीको नवनिर्वाचित पदाधिकारीहरूलाई पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आज शुक्रबार सतुंगल पार्टी प्यालेसमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) चन्द्रागिरि नगर कमिटीको नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई प्रमाण पत्र वितरण तथा पदभार हस्तान्तरण कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा निवर्तमान अध्यक्ष राजु श्रेष्ठले नवनिर्वाचित अध्यक्ष उत्तमबहादुर राउतलाई कार्यालयको […]

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि

काठमाडौं : कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव भेरियन्ट भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस सङ्क्रमित ४२ जना जिन सिक्वेन्सिङ गर्दा ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले जानकारी दिए । उनका अनुसार गत अप्रिल र मे महिनामा सातवटै प्रदेशबाट नमुना सङ्कलन गरी जिन […]

चन्द्रागिरि ४ गोदाममा जेठ १९ गते हेल्थ क्याम्प हुँदै

काठमाडौं । चन्द्रागिरि ४ स्थित थानकोट, गोदाममा हेल्थ चेकअप क्याम्पको आयोजना हुँदैछ । चुनदेवी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा हुन लागेको हेल चेकअप क्याम्प यही जेठ १९ गते शनिबार हुन लागेको चुनदेवी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नरेन्द्र शाहीले बताए । हेल्थ क्याम्पमा जम्मा ५ सय रुपैयाँमा लिभर, किड्नी, मधुमेह, मुटु र थाइराइडको […]

‘पुजार सार्की’को कस्तो रह्यो ओपनिङ कलेक्सन ?

काठमाडौँ । बुद्ध जयन्तीको अवसर पारेर बिहीबारदेखि प्रदर्शनमा आएकाे ‘पुजार सार्की’को सुरुवाती कलेक्शन सुखद रहेको छ । प्रदर्शनको पहिलो दिन फिल्मले बिहानैदेखि हलमा दर्शकको साथ पाए । फिल्मले बिहान, दिउँसो र बेलुकाका धेरै शो हाउसफुल रहे । आज शुक्रबार बुकिङ राम्रो देखिएको छ । ‘पुजार सार्की’का वितरक रोहित कट्टेल पनि फिल्मले देशभरका हलमा राम्रो दर्शकको […]

ताइवानलाई घेरा हाल्दै चीनको युद्ध अभ्यास

ताइवानमा नयाँ राष्ट्रपति विलियम लाईले आफ्नो कार्यकाल सुरु गरेको तीन दिनपछि आसपास इलाकामा चीनले मिलिटरी ड्रिल्स (सैन्य रिहर्सल) थालेको छ । चाइनिज पिपुल्स लिबरेसन आर्मीका प्रवक्ता ली सीले उक्त मिलिटरी ड्रिल्सलाई पृथकतावादी कार्यका निम्ति बलियो सजाय भएको टिप्पणी गरेका छन् । ताइवानका नयाँ राष्ट्रपतिले गएको सोमबार कार्यभार सम्हाल्ने क्रममा चीनलाई सेनामार्फत र राजनीतिक रूपमा ताइवानलाई […]