विज्ञापन
No data was found

'चन्द्रागिरि ४ गोदाममा जेठ १९ गते हेल्थ क्याम्प हुँदै'

काठमाडौं । चन्द्रागिरि ४ स्थित थानकोट, गोदाममा हेल्थ चेकअप क्याम्पको आयोजना हुँदैछ ।

विज्ञापन

चुनदेवी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा हुन लागेको हेल चेकअप क्याम्प यही जेठ १९ गते शनिबार हुन लागेको चुनदेवी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नरेन्द्र शाहीले बताए ।

विज्ञापन

हेल्थ क्याम्पमा जम्मा ५ सय रुपैयाँमा लिभर, किड्नी, मधुमेह, मुटु र थाइराइडको परिक्षण हुने अध्यक्ष शाहीले बताए ।

जेठ १९ गते शनिबार बिहान ७ बजेदेखि सुरु हुने हेल्थ क्याम्पलाई एएनबीआर मिराकल हेल्थ केयरले सहयोग गरेको छ ।

बाहिर सोही प्रकृतिको चेकजाँच गर्नुपर्दा २ हजारदेखि २५ सयसम्म पर्नेमा सो दिन हेल्थ क्याम्पमा जम्मा ५ सय रुपैयाँ मात्र शुल्क लाग्ने अध्यक्ष शाहीले जानकारी दिए ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌