विज्ञापन
No data was found

'‘पुजार सार्की’को कस्तो रह्यो ओपनिङ कलेक्सन ?'

काठमाडौँ । बुद्ध जयन्तीको अवसर पारेर बिहीबारदेखि प्रदर्शनमा आएकाे ‘पुजार सार्की’को सुरुवाती कलेक्शन सुखद रहेको छ । प्रदर्शनको पहिलो दिन फिल्मले बिहानैदेखि हलमा दर्शकको साथ पाए ।

विज्ञापन

फिल्मले बिहान, दिउँसो र बेलुकाका धेरै शो हाउसफुल रहे । आज शुक्रबार बुकिङ राम्रो देखिएको छ ।

विज्ञापन

‘पुजार सार्की’का वितरक रोहित कट्टेल पनि फिल्मले देशभरका हलमा राम्रो दर्शकको साथ पाएको बताए । उनी पनि शुक्रबार र शनिबार फिल्मले अझै धेरै दर्शक पाउने बताउँछन् ।

‘पूजार सार्की’ आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराईली, परीक्षा लिम्बू अभिनीत फिल्म हो । दिनेश राउत निर्देशित फिल्म विकास सुवेदीले लेखेका हुन् भने सुवास भुसालले निर्माण गरेका हुन् ।

फिल्म जातीय विभेदविरुद्ध समाजका तीन पात्रले गर्ने सङ्घर्ष कथामा बनेको छ । फिल्म उत्कृष्ट बनेको दर्शकहरु बताउँछन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌