एमाले नेतृ शिला यादव नेकपा प्रवेश

भाद्र १२/ काठमाडौँ नेकपा एमालेकि केन्द्रीय सदस्य शिला यादव नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेकि छन्। पूर्व सांसदसमेत रहेकी कमरेड शिला साेमबार विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेकी छन् ।साेमबार नेकपा महासचिव विप्लवले आफ्नाे निवास हरिसिद्धीमा उनलाई पार्टीमा स्वागत गरेका हुन् । पार्टी प्रवेश पछि मन्तव्य राख्दै नेतृ यादवले भनिन् ‘एमाले पार्टीमा सहिद र सहिद […]
अध्यक्ष प्रचण्डसहितको माओवादीको जम्बो टोली धनगढीमा

भाद्र १२/धनगढी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहित पदाधिकारीहरूको जम्बो टोली धनगढी आइपुगेको छ। माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त परामर्श समिति बैठकमा सहभागि हुन अध्यक्षसहितको जम्बो टोली धनगढी आइपुगेको हो। बुधबारदेखि धनगढीको स्वास्थ्य तालिम केन्द्रमा परामर्श समितिको बैठक शुरु भएको छ। परामर्श बैठकमा भाग लिन पार्टी अध्यक्ष […]
त्रिभुवन पार्कभित्र थ्रीडी आर्ट म्युजियम गुप्तरुपमा सञ्चालन, सरकारका निर्देशनहरूको उडायो खिल्ली

चन्द्रागिरि (काठमाडौं । काठमाडौं उपत्यकाकै अति महत्त्वपूर्ण पार्कहरू मध्यको एक त्रिभुवन पार्क सम्बन्धी विवाद यथावत रहिरहेकै अवस्थामा पार्कभित्र अवैध गतिविधि र विभिन्न चलखेल चलिरहेको पाइएको छ ! स्थापनाकालपछी लामो समय चरम व्यथिति र विवादमा फस्दै आएको त्रिभुवन पार्क संचालन, व्यवस्थापन सम्बन्धी विषयमा २०७५ सालमा संघिय सरकारको मन्त्री परिषदले बागमती प्रदेशलाई कानुन निर्माण गर्न जिम्मा दिएको […]
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम […]
एकीकृत समाजवादीको पदाधिकारीमा कोको भए निर्वाचित ?

एकीकृत समाजवादीको पदाधिकारीतर्फको मतगणना सकिएको छ। महिला उपाध्यक्षमा रामकुमारी झाँक्रीलाई हराउँदै जयन्ती राई निर्वाचित भएकी छन्। त्यस्तै मधेसीबाट धर्मनाथ साह निर्वाचित भएका छन् । निर्वाचन समितिले दिएको जानकारीअनुसार खुला उपाध्यक्षमा गंगालाल तुलाधर, भानुभक्त जोशी, जगन्नाथ खतिवडा प्रकाश ज्वाला निर्वाचित भएका छन्। ज्वाला र जोशीबाहेक सबै अध्यक्ष माधवकुमार नेपाल पक्षका हुन् । उपमहासचिवमा खुलातर्फ गरिमा शाह, […]

एकीकृत समाजवादीको महिला उपाध्यक्षमा रामकुमारी झाँक्रीलाई पराजित गर्दै जयन्ती राई निर्वाचित
एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छिन् । रामकुमारी झाँक्रीलाई पराजित गर्दै राई उपाध्यक्ष चुनिएकी हुन्। काठमाडौंको थापागाउँस्थित अर्पण बैंक्वेटमा जारी मतगणनमा अधिकांश पदमा अध्यक्ष माधवकुमार नेपालनिटक निर्वाचित भएका छन्। नेपालइतरबाट उपाध्यक्षमा भानुभक्त जोशी र प्रकाश ज्वाला निर्वाचित भएका छन्। मतगणनाको परिणाम रुजु गरेर सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन समितिले जानकारी दिएको छ।
साफ यु–२० च्याम्पियनसिप : उपाधिका लागि आज नेपाल र बंगलादेश भिड्दै
काठमाडौं । आज साफ यु–२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल र बंगलादेशबीच उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो साढे २ बजे ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ । सेमिफाइनलमा नेपाल भुटानलाई हराएर फाइनलमा पुगेको हो भने बंगलादेशले भारतलाई पराजित गरेको थियो । नेपाल तेस्रोपटक उपाधि जित्ने लक्ष्यमा रहँदा बंगलादेश पहिलो पटक च्याम्पियन बन्ने योजनामा छ । […]