विज्ञापन
No data was found

'एमाले नेतृ शिला यादव नेकपा प्रवेश '

भाद्र १२/ काठमाडौँ

विज्ञापन

नेकपा एमालेकि केन्द्रीय सदस्य शिला यादव नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेकि छन्। पूर्व सांसदसमेत रहेकी कमरेड शिला साेमबार विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेकी छन् ।साेमबार नेकपा महासचिव विप्लवले आफ्नाे निवास हरिसिद्धीमा उनलाई पार्टीमा स्वागत गरेका हुन् ।

विज्ञापन

पार्टी प्रवेश पछि मन्तव्य राख्दै नेतृ यादवले भनिन् ‘एमाले पार्टीमा सहिद र सहिद परिवारको को अपमान गरिएपछि पार्टी केन्द्रीय सदस्यबाट राजिनामा दिएर बसेकी थिएँ । अब क्रान्तिकारी पार्टीमा समाहित भएपछि मृत्यु पनि सन्ताेषजनक हुनेछ’ ।मन्तव्यकाे क्रममा उनको आँखामा पीडा र गर्वका आँशु छचल्किदा वातावरण भावमय भएको थियो ।

 

कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सी,केन्द्रीय सदस्य पवन सी, धनुषा जिल्लाका पूर्व सचिव दिनेश सीलगायत नेताहरूको उपस्थिति थियो ।

 

 

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌