विज्ञापन
No data was found

'अध्यक्ष प्रचण्डसहितको माओवादीको जम्बो टोली धनगढीमा'

भाद्र १२/धनगढी

विज्ञापन

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहित पदाधिकारीहरूको जम्बो टोली धनगढी आइपुगेको छ। माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त परामर्श समिति बैठकमा सहभागि हुन अध्यक्षसहितको जम्बो टोली धनगढी आइपुगेको हो। बुधबारदेखि धनगढीको स्वास्थ्य तालिम केन्द्रमा परामर्श समितिको बैठक शुरु भएको छ। परामर्श बैठकमा भाग लिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सहित शीर्ष नेताहरू धनगढी पुगेका छन्।

विज्ञापन

दाहालसहित बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्धय अग्नि सापकोटा र पम्पा भुषाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरीराजमणी पोखरेल, जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, हरिबोल गजुरेललगायतका  नेताहरु सहभागी भएका छन्।

 

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌