Wie selten sind Höchstgewinne in hochvolatilen Spielen wie Gates of Olympus? #20

Hochvolatile Spielautomaten sind bei Spielern aufgrund ihres Potenzials für große Gewinne äußerst beliebt. Doch wie realistisch ist es, bei diesen Spielen tatsächlich den maximalen Gewinn zu erzielen? Um diese Frage zu beantworten, ist es wichtig, die Eigenschaften hochvolatiler Slots zu verstehen und die zugrundeliegenden Wahrscheinlichkeiten zu betrachten. Im Folgenden erläutern wir, warum Höchstgewinne in solchen […]

कीर्तिपुरमा एमालेको केन्द्रीय कार्यालय भवन शिलान्यास

काठमाडौं  । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबाट कीर्तिपुर नगरपालिका-२, मैत्रीनगरस्थित एमाले केन्द्रीय कार्यालय भवनको आज शिलान्यास भएको छ । भटभटेनीका संचालक व्यावसयी मीनबहादुर गुरुङ र सावित्री गुरुङबाट दान गरिएको १० रोपनी १४ आना जग्गामा अत्याधुनिक भवन बन्ने एमालेका महासचिव शंकर पोखरेलले बताउनुभयो । उहाँले भवनको लागत र विस्तृत पक्ष तर्जुमाको क्रममा रहेकोे […]

भारतको आपतकालीन सहयोग: बाढीपीडित क्षेत्रमा नेपाललाई १० वटा बेलिब्रिज हस्तान्तरण

छिमेकी राष्ट्र भारतले नेपाललाई १० वटा बेलिब्रिज दिएको छ । बाढी पहिरोले अवरुद्ध सडक जोड्न भारत सरकारले नेपाललाई १० वटा बेलिब्रिज दिएको हो । भारत सरकारले ३८ करोड रुपैयाँ मूल्य बराबरको १० थान बेलिब्रिज (प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज) का लागि आवश्यक सामग्री उपलब्ध गराएको हो । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीनाले जिल्ला प्रशासन […]

चन्द्रागिरि वडाकप १५ नं वडालाई

चन्द्रागिरी नगर अन्तर वडाकप प्रतियोगिताको फाइनल खेल सम्पन्न भएको छ । नैकाप फुटबल खेल मैदानमा सम्पन्न उक्त फाईनल खेलमा वडा नं १५ पहिलो हुन सफल भएको छ भने , वडा नं ५ दोस्रो भएको छ । पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरि, विशेष अतिथी काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइकृष्ण […]

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

काठमाडौँ । बाढीपहिरोले क्षतिग्रस्त भई अवरुद्ध रहेको बिपी राजमार्ग शुक्रबारदेखि सञ्चालनमा हुने भएको छ । असोज ११ र १२ गतेको बाढीपहिरोले काठमाडौँ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने छोटो स्थल मार्गका रूपमा रहेको बिपी राजमार्ग अवरुद्ध भएको थियो । बाढीपहिरोले राजमार्गको विभिन्न ठाउँमा गरी करिब १२ किलोमिटरसम्म क्षति पु-याएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सामाजिक सञ्जालाल फेसबुकमार्फत सो राजमार्ग […]

२० जिल्लाका ७१ पालिका विपद् सङ्कटग्रस्त क्षेत्र घोषित

काठमाडौँ । सरकारले २० जिल्लाका ७१ पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । सुरुमा ११ जिल्लाका ४१ पालिकालाई घोषणा गरिए पनि विभिन्न क्षेत्रबाट माग भई आएअनुसार हाल ७१ पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिए। असोज १८ गतेदेखि तीन महिनाका लागि बाढीपहिरो प्रभावित […]

तलेजु भवानीकाे मन्दिर खोलिँदै

काठमाडौं । महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज खोलिँदै छ । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ । मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइन्छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् […]

आश्विन शुक्ल अष्टमी : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । बडादसैँको आठौँ दिन  महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । महागौरी देवीको रङ पहिला केही कालो भएकाले भगवान् शिवले एक दिन ख्यालठट्टामा देवीलाई ‘ए काली’ भन्ने शब्द प्रयोग गरेछन् । त्यो […]

गोर्खाबाट ल्याईएको फुलपाती थानकोटमा भित्र्याइयो

दसैंको अवसरमा परम्परादेखि चल्दै आएको  फुलपातीको दिन गोर्खाबाट ल्याईएको फुलपाती दहचोक ईन्द्रस्थान हुँदै थानकोटमा भित्र्याई फुलपाती सम्पन्न गरिएको छ । ईन्द्रस्थानबाट विधिवत पुजाआजा गरि दहचोकबाट ल्याईएको फुलपाती थानकोट कोतघर समितिको प्रतिनिधिलाई हस्तान्तरण गरिएको थियो । उक्त फुलपाती हस्तान्तरण कार्यक्रममा पूर्व उपराष्ट्रपति ,नगर प्रमुख,नगर प्रवक्ता लगायत स्थानियहरूको उल्लेख्य उपस्थिति रहेको थियो । चन्द्रागिरि नगरपालिकामा नेपाल पन्चाङ्ग […]