विज्ञापन
No data was found

'गोर्खाबाट ल्याईएको फुलपाती थानकोटमा भित्र्याइयो'

दसैंको अवसरमा परम्परादेखि चल्दै आएको  फुलपातीको दिन गोर्खाबाट ल्याईएको फुलपाती दहचोक ईन्द्रस्थान हुँदै थानकोटमा भित्र्याई फुलपाती सम्पन्न गरिएको छ ।

विज्ञापन

ईन्द्रस्थानबाट विधिवत पुजाआजा गरि दहचोकबाट ल्याईएको फुलपाती थानकोट कोतघर समितिको प्रतिनिधिलाई हस्तान्तरण गरिएको थियो । उक्त फुलपाती हस्तान्तरण कार्यक्रममा पूर्व उपराष्ट्रपति ,नगर प्रमुख,नगर प्रवक्ता लगायत स्थानियहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

विज्ञापन

चन्द्रागिरि नगरपालिकामा नेपाल पन्चाङ्ग समितिको निर्णय अनुसार आजै फुलपाती र अष्टमी पर्व मनाईएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌