विज्ञापन
No data was found

'भारतको आपतकालीन सहयोग: बाढीपीडित क्षेत्रमा नेपाललाई १० वटा बेलिब्रिज हस्तान्तरण'

छिमेकी राष्ट्र भारतले नेपाललाई १० वटा बेलिब्रिज दिएको छ । बाढी पहिरोले अवरुद्ध सडक जोड्न भारत सरकारले नेपाललाई १० वटा बेलिब्रिज दिएको हो ।

विज्ञापन

भारत सरकारले ३८ करोड रुपैयाँ मूल्य बराबरको १० थान बेलिब्रिज (प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज) का लागि आवश्यक सामग्री उपलब्ध गराएको हो । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीनाले जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई हस्तान्तरण गरेका हुन् ।

विज्ञापन

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल, सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्सा हेडक्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल लगायतको उपस्थितीमा ति सामग्री हस्तान्तरण गरिएको हो ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌