विज्ञापन
No data was found

'चन्द्रागिरि वडाकप १५ नं वडालाई'

चन्द्रागिरी नगर अन्तर वडाकप प्रतियोगिताको फाइनल खेल सम्पन्न भएको छ ।

विज्ञापन

नैकाप फुटबल खेल मैदानमा सम्पन्न उक्त फाईनल खेलमा वडा नं १५ पहिलो हुन सफल भएको छ भने , वडा नं ५ दोस्रो भएको छ ।

विज्ञापन

पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरि, विशेष अतिथी काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइकृष्ण बलामी विशेष अतिथी नगर उप प्रमुख वसन्ती श्रेष्ठ लगायत विभिन्न वडाका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतियोगिताका विजेता चन्द्रागिरि नगरपालिका वडा नं. १५ ले २ लाख २५ हजार, ट्रफी र मेडल तथा उपविजेता चन्द्रागिरि नगरपालिका वडा नं. ५ ले १ लाख १० हजार रूपैयाँ, ट्रफी र मेडल प्राप्त गरेको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌