मातातीर्थ आयुर्वेद अस्पतालमा पाइल्स, फिस्टुला लगायतको परिक्षण तथा औषधि वितरण गरिने

  काठमाडौं  । मातातीर्थ आयुर्वेद अस्पतालमा पाइल्स, फिस्टुला लगायतको परिक्षण तथा औषधि वितरण गरिने भएको छ । मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पतालमा वैशाख २५ गते बिहीबार बिहान ११:३० बजेदेखि दिउँसो ३ बजेसम्म विशेषज्ञ डाक्टरद्वारा पाइल्स, फिस्टुला, फिसर लगाएतका गुद्धागत समस्याहरूको परिक्षण तथा निशुल्क औषधी समेत वितरण गरिने भएको हो ।

काठमाडौं जिल्ला खेलकुद विकास समितिद्वारा रनिङ शिल्ड खेलाडी छनौटका लागि पत्राचार

  काठमाडौं । काठमाडौं जिल्ला खेलकुद विकास समितिले राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रक्रियाका लागि पत्राचार गरेको छ । समितिको पत्राचार अनुसार ११ वटै स्थानिय निकायहरू, काठमाण्डौ महानगरपालिका, शंखरापुर नगरपालिका,कागेश्वरी मनोहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, टोखा नगरपालिका, तारकेश्वर नगरपालिका, नागार्जुन नगरपालिका, चन्द्रागिरि नगरपालिका, कीर्तिपुर नगरपालिका र दक्षिणकाली नगरपालिकालाई राष्ट्रपति रनिङ्ग शिल्ड खेलाडी छनौटका लागि […]

चन्द्रागिरि हिल्सका कारण टेकानपुरस्थित महाँलक्ष्मी चौर धरापमा

  काठमाडौँ । चन्द्रागिरि हिल्सको लापरबाहीका कारण टेकानपुरस्थित ऐतिहासिक महाँलक्ष्मी चौर धरापमा परेको छ । काठमाडौं फनपार्क प्रा.लिको नाममा केबलकार लगायत विभिन्न व्यवसाय सञ्चालन गर्नेगरी चन्द्रगिरि नगरपालिका (साविक थानकोट गा.वि.स तथा साविक था.महादेवस्थान गा.वि.स) अन्तर्गत आवस्यक स्वीकृति, सिफारिस लिएर विभिन्न स्थानिय मागहरू शसर्त, निशर्त पालना गर्नेगरी स्थापना गरिएको हालको चन्द्रागिरि हिल्सले विगतका आफ्ना सबै वाचाहरू […]

तोकिएको समय सीमा पनि सकियो, दर्ता भएनन् सामाजिक सञ्जाल

  सुरेन्द्र काफ्ले काठमाडौं  । सरकारले ०८१ चैत ७ गते ३० दिनभित्र दर्ता हुन सामाजिक सञ्जालका लागि अन्तिम समयसीमा तोक्यो। त्यो अवधिमा मेटा लगायतका सामाजिक सञ्जालले दर्ताका लागि निवेदन दिएनन्। त्यसपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले थप एक साताको मौखिक समयसीमा दिए। त्यो अवधिमा पनि दर्ता भएनन्। पटक–पटकका आह्वानलाई पनि सामाजिक सञ्जालले टेरपुच्छर नलगाएपछि ‘अब […]