विज्ञापन
No data was found

'मातातीर्थ आयुर्वेद अस्पतालमा पाइल्स, फिस्टुला लगायतको परिक्षण तथा औषधि वितरण गरिने'

 

विज्ञापन

काठमाडौं  । मातातीर्थ आयुर्वेद अस्पतालमा पाइल्स, फिस्टुला लगायतको परिक्षण तथा औषधि वितरण गरिने भएको छ ।

विज्ञापन

मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पतालमा वैशाख २५ गते बिहीबार बिहान ११:३० बजेदेखि दिउँसो ३ बजेसम्म विशेषज्ञ डाक्टरद्वारा पाइल्स, फिस्टुला, फिसर लगाएतका गुद्धागत समस्याहरूको परिक्षण तथा निशुल्क औषधी समेत वितरण गरिने भएको हो ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌