प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन प्रणाली आवश्यक छ : प्रचण्ड

  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणाली आवश्यक रहेको बताएका छन् । पार्टीले सञ्चालन गरेको ‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जागरण अभियान’ अन्तर्गत आज पोखरामा आयोजना गरिएको सभामा उनले कार्यकारी राष्ट्रपतिका लागि जनतालाई प्रशिक्षित र परिचालित गर्न पनि अभियान सञ्चालन गरिएको बताए । अध्यक्ष […]

राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रागिरिको महिला अगुवा नेतृ तथा शुभचिन्तक भेट्घाट कार्यक्रम सम्पन्न

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रागिरि नगर समितिको आयोजनामा चन्द्रागिरि पार्टी प्यालेस, सतुङ्गलमा “महिला नेतृ, शुभचिन्तक भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । आज सम्पन्न कार्यक्रमको अध्यक्षता नगर उपसभापति तथा महिला विभाग प्रमुख करुणा श्रेष्ठले गरेकी थिइन् भने, जिल्ला सभापति तथा काठमाडौं–१० का उम्मेदवार प्रदीप बिस्ट, केन्द्रीय गुनासो विभागका उपप्रमुख तथा काठमाडौं–९ […]

रास्वपाले माग्यो गृहमन्त्री लेखकको राजीनामा

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ । रास्वपाले भिजिट भिसा मार्फत मानव तस्करीमा संलग्न रहेको कुरा सार्वजनिक भएको भन्दै गृहमन्त्रीको राजीनामा मागेको हो । रास्वपाले एक विज्ञप्ति जारी गर्दै विगतमा लेखकले नै सदनमा, “प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ“ भनेर विभिन्न दृष्टान्त स्मरण गराउँदै यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा […]

८ दिने नेवारी परिकार बनाउने सीप विकास तालिम सम्पन्न

  काठमाडौं । पलिस्वाँ मिसा पुच: बोसीगांको आयोजनामा सञ्चालित ८ दिने नेवारी परिकार बनाउने तालिम आज सम्पन्न गरिएको छ । पलिस्वाँ मिसा पुच: बोसीगांको आयोजनामा नेवारी परिकार बनाउने ८ दिने सीप विकास तालिम समापन कार्यक्रममा बागमती प्रदेश सभा सदस्यद्वय विन्दु श्रेष्ठ, यमुनादेवी श्रेष्ठ, चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी, वडा नं १० वडा अध्यक्ष शिवकुमार महर्जन […]

अनियमितता गरेको प्रमाणित गरे राजनीतिबाटै राजीनामा दिन्छु : गृहमन्त्री

  काठमाडौं । गृहमन्त्री रमेश लेखकले जीवनमा कुनै एउटा मात्रै आर्थिक अनियमितता गरेको प्रमाणित गरे राजनीतिबाटै राजीनामा दिने बताएका छन् । सिंहदरबारमा शनिवार साँझ सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो घोषणा गरेका हुन् । उनले आफ्नो बिरुद्धमा नियोजित र षड्यन्त्रमुलक ढंगबाट झुटो प्रचारबाजी भइरहेको बताए । उनले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै नभइ आफ्नो […]

कवि “प्रचण्ड भाष्कर” को कच्ची रोडसँगैका पक्की चोटहरू सार्वजनिक हुँदै

  २९ वर्षको उमेरमै दिवङ्गत भएका कवि प्रचण्ड भाष्करको कविता सङ्ग्रह “कच्ची रोडसँगैका पक्की चोटहरू” सार्वजनिक हुनेभएको छ । बैतडीको शिवनाथ गाउँपालिका वडा नं २ स्थित शर्मालीमा २०५१ सालमा जन्म लिएका प्रचण्ड भाष्करले माध्यमिक तहसम्मको शिक्षा नागार्जुन माध्यमिक विद्यालय बैतडीबाट आर्जन गरी उच्च शिक्षाका लागि कञ्चनपुर आएका थिए । आफ्नो जीवनकालको छोटो अवधिमै डोट्याली र […]